नेभिगेशन
सुदूरपश्चिम

बाहुली खाेलाको वितण्डा: सदरमुकाम चैनपुर जोड्ने सुर्मा सडक खण्ड अबरुद्ध  

बझाङ : गएराति बझाङको बाहुलि खोलामा आएको बाढीका कारण सदरमुकाम चैनपुर जोड्ने सुर्मा सडक खण्ड अबरुद्ध भएको छ । सदरमुकाम बाट सुर्मा गाउँपालिकालाई जोड्ने  सडक खण्ड बाहुली खोलामा आएको बाढीले बगाएपछी अबरुद्ध बनेको हो । सुर्मा गाउँपालिका –२ धौलो पैरामा पहिरो जाँदा गएराती नौ बजे तिर बाहुली खाेलामा लेदाे सहितको बाढी आएकाे थियो ।  

बाढीले सुर्मा सडक खण्ड अबरुद्ध भएको  र पहिरोले भएको क्षेति बारे जानकारी लिन अहिले जिल्ला प्रहरी कार्यालय बझाङबाट टोली पहिरो गएको स्थानमा गएको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी कमल चौधरीले बताए । उनले भने अहिले टोली सोहि ठाउँमा नपुगेका कारण क्षेतिको विवरण आउन बाँकि रहेको छ ।  बर्षायाम भएकाले जिल्लाका दर्जनौ गाउँहरु पहिरोको उच्च जोखिममा रहेकाले सबैले सर्तक रहनु आवश्यक छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय रहेकाे निस्कर्ष निकालिएकाे छ ।
बझाङका तीन पालिकामा माछा मार्न नपाइने

बझाङका तीन पालिकामा माछा मार्न नपाइने

जयपृथ्वी नगरपालिकाबाट सुरु भएको बन्देज कार्यक्रम क्रमशः अहिले थलारा गाउँपालिका र केदारस्युँ गाउँपालिकाले पनि अनुसरण गरेका छन् ।
गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

तलकोट गाउँपालिका जोड्ने ताक्लाकोट सडक खण्ड पटक पटक अवरुद्ध हुँदा स्थानीयहरुले सास्ती भोगी रहेका छन् ।