जयपृथ्वी डेलीका लेखहरु
पहिरोले दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध
बिहीवार बिहान परेको अविरल वर्षाका कारण दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भएको छ। बिहीबार, असार २३, २०७९
कञ्चनपुरमा एम्बुलेन्स दुर्घटना हुँदा ३ महिला घाइते
कञ्चनपुरमा एम्बुलेन्स दुर्घटना हुँदा ३ महिला घाइते भएका छन्। बिहीबार, असार २३, २०७९
बाजुरामा भिरबाट लडेर पुरुषको मृत्यु
बाजुरामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ। बिहीबार, असार २३, २०७९
सुदूरपश्चिमका ३ स्थानमा चार्जिङ स्टेसन बनाइने
नेपाल विद्युत् प्राधिरकरणले सुदूरपश्चिमका ३ स्थानमा चार्जिङ स्टेसन राख्ने भएको छ। बुधबार, असार २२, २०७९
महाकालीमा तुइनबाट खसेर किशोर बेपत्ता
दार्चुलामा तुइनबाट खसेर एक किशोर बेपत्ता भएका छन्। बुधबार, असार २२, २०७९
कञ्चनपुरमा विद्यालयको छतमा सुतेका धामी मृत फेला
बुधबार कञ्चनपुरको एक विद्यालयमा युवकको शव फेला परेका थिए। बुधबार, असार २२, २०७९
साइपालमा लडेर म्भीर घाइते भएका ३ जनाको हेलिकप्टरबाट उद्धार गरियो
साइपाल गाउँपालिकामा छुट्टाछुट्टै ठाउँमा लडेर दुई जना गम्भीर घाइते भएका छन् । सोमबार, असार २०, २०७९
तलकोटका १४ वर्षीया बालक बेपत्ता, खोजि दिन आफन्तको आग्रह
चार दिनदेखि बझाङका एक बालक बेपत्ता भएका छन् । आइतबार, असार १९, २०७९
छविसपाथिभेराको लेकगाउँ स्वास्थ्य चौकीमा सोलार जडान, गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा सहयोग पुग्ने
बझाङको छबिसपाथिभेरा गाउँपालिका ६ को लेकगाउँ स्वास्थ्य चौकीमा सोलार जडान गरिएको छ । आइतबार, असार १९, २०७९
मंगलबार एमाले महासचिव पोखरेल बझाङ आउने
बझाङको एमाले जिल्ला अधिवेशनमा सहभागी हुन महासचिव पोखरेल आउन लागेको एमाले केन्द्रीय सदस्य तथा बझाङका सह इन्चार्ज ऐन महरले जानकारी दिए । शनिबार, असार १८, २०७९