जयपृथ्वी डेलीका लेखहरु
जयपृथ्वीबहादुर सिंह : पछिल्ला राष्ट्रिय विभूति तर धेरै कुरामा पहिला
सरकारले यही असार ६ गते जयपृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरेको छ । उनीसहित अब नेपालका राष्ट्रिय विभूति १८ जना... शनिबार, असार १८, २०७९
सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । शनिबार, असार १८, २०७९
इन्धनको मूल्य घट्दा पनि व्यापारीको अटेरी
इन्धनको मूल्य बढ्दा तत्काल सामानको भाउ बढाएका व्यवसायीले मूल्य घट्दा भने घटाउन चासो देखाएका छैनन् । शनिबार, असार १८, २०७९
४० वर्ष कटेर एक्लाे जीवन बिताइरहेका विवाहित/अविवाहित महिलालाई पनि भत्ता !
चालिस वर्ष उमेर पुगेर एक्लो जीवन बिताइरहेका विवाहित वा अविवाहित महिलाले पनि सामाजिक सुरक्षा भत्ता पाउने सहमति भएकाे छ । शनिबार, असार १८, २०७९
एक घर एक बाँदर !
एक घर एक धारा, एक घर एक शौचालयजस्ता नारा त सबैले सुनेकै छन् । शनिबार, असार १८, २०७९
कोइराला समूहको निष्कर्ष : देउवा पार्टी र सरकार दुवैतर्फ असफल
नेपाली कांग्रेसको शेखर कोइराला समूहले सभापति शेरबहादुर देउवा पार्टी र सरकार सञ्चालन दुवैतिर असफल बनेको निष्कर्ष निकालेको छ । शनिबार, असार १८, २०७९
बझाङमा करेन्ट लागेर घाइते भएका कामदारको बाटोमै मृत्यु
बझाङमा करेन्ट लागेर घाइते भएका एक कामदारको उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा बाटोमा मृत्यु भएको छ । शुक्रबार, असार १७, २०७९
बझाङमा करेन्ट लागेर युवक घाइते, हेलिकप्टरमार्फत उद्धार
बझाङमा करेन्ट लागेर एक जना गम्भिर घाईते भएका छन् । शुक्रबार, असार १७, २०७९
बझाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, चालकसहित ६ जना घाइते
शुक्रबार, असार १७, २०७९
सरकारी वकील कार्यालय बझाङको नवनिर्मित भवन उद्घाटन
सरकारी वकील कार्यालय बझाङको नवनिर्मित भवन उद्घाटन गरिएको छ । शुक्रबार, असार १७, २०७९
कञ्चनपुरमा घर भत्किँदा एक शिशुको मृत्यु, दुई जना घाइते
कञ्चनपुरमा घर भत्किँदा एक शिशुको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। बिहीबार, असार १६, २०७९
सुदूरपश्चिममा पनि ठूलो वर्षाको सम्भावना
आज दिउँसो पनि सुदूरपश्चिम लगायतका ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। बिहीबार, असार १६, २०७९