नेभिगेशन
सुदूरपश्चिम

बझाङमा करेन्ट लागेर युवक घाइते, हेलिकप्टरमार्फत उद्धार


बझाङ: बझाङमा एनटी फाईबरको तार तान्ने क्रममा करेन्ट लागेर एक जना गम्भिर घाईते भएका छन् । काठमाण्डौको टोखा नगरपालिका   घर भएका ४० वर्षीय सुमन बिक्रम शाह बझाङको बित्थडचिर गाउँपालिकाको धरान भन्ने स्थानमा एनटी फाईबरको लाईन तान्ने क्रममा करेन्ट लागेर गम्भिर घाईते भएका हुन् । घाईते शाहलाई हेलिकप्टर चाटर्ड गरी नेपालगंज रेफर गरिएको छ । उनलाई खोडपेबाट हेलिकप्टरमा नेपालगंज लएिको खोडपे प्रहरी चौकीका इन्चार्ज ऐन बहादुर पालले जानकारी दिए ।   

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय रहेकाे निस्कर्ष निकालिएकाे छ ।
बझाङका तीन पालिकामा माछा मार्न नपाइने

बझाङका तीन पालिकामा माछा मार्न नपाइने

जयपृथ्वी नगरपालिकाबाट सुरु भएको बन्देज कार्यक्रम क्रमशः अहिले थलारा गाउँपालिका र केदारस्युँ गाउँपालिकाले पनि अनुसरण गरेका छन् ।
गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

तलकोट गाउँपालिका जोड्ने ताक्लाकोट सडक खण्ड पटक पटक अवरुद्ध हुँदा स्थानीयहरुले सास्ती भोगी रहेका छन् ।