नेभिगेशन
सुदूरपश्चिम

पहिरोले दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध

बझाङ: बिहीवार बिहान परेको अविरल वर्षासँगै आएको पहिरोका कारण दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भएको छ।  महाकाली नगरपालिका–८ असिगडामा माथिबाट ढुङ्गामाटो बगरेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। यस्तै शैल्यशिखर नगरपालिका–९ नक्तडीमा पनि माथिबाट माटो बगेर आउँदा सडक अवरुद्ध भएको छ। शैल्यशिखर नगरपालिका–६ ग्वानीस्थित दुल्लिगाडमा समेत पहिरो आउँदा सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।  अहिले प्रहरी टोलीले सबै  ठाउँको सडक खुलाउन आवश्यक पहल गरिरहेको जनाएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय रहेकाे निस्कर्ष निकालिएकाे छ ।
बझाङका तीन पालिकामा माछा मार्न नपाइने

बझाङका तीन पालिकामा माछा मार्न नपाइने

जयपृथ्वी नगरपालिकाबाट सुरु भएको बन्देज कार्यक्रम क्रमशः अहिले थलारा गाउँपालिका र केदारस्युँ गाउँपालिकाले पनि अनुसरण गरेका छन् ।
गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

तलकोट गाउँपालिका जोड्ने ताक्लाकोट सडक खण्ड पटक पटक अवरुद्ध हुँदा स्थानीयहरुले सास्ती भोगी रहेका छन् ।