नेभिगेशन
सुदूरपश्चिम

तलकोटका १४ वर्षीया बालक बेपत्ता, खोजि दिन आफन्तको आग्रह

बझाङ : चार दिनदेखि बझाङका एक बालक बेपत्ता भएका छन् । बझाङको तलकोट गाउँपालिका–३ बस्टि बस्ने १४ बर्षिय सन्जु भनिने सन्जन रोकाया बिहीबारदेखि बेपत्ता भएका हुन् ।

घरदेखि भागेर सदरमुकाम चैनपुर पुगेको र आफ्न्तहरुले छोपेर राख्दा भागेर फरारभएको र हालसम्म पनि कुनै सम्पर्कमा नआएकाले खोजिदिन प्रहरीलाई उजुरी समेत दिएको उनका बुवा सिङ्गारु रोकायाले बताउनुभयो ।

अमर प्रावि रुपातोलामा कक्षा ८ मा अध्यनरत रोकायालाई भेटाउनु हुने जुनसुकैले पनि ९८००६०५४३१ मा फोन गरिदिन तथा नजिकैको प्रहरी चौकीमा खबर गरिदिन समेत आग्रह गरेका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

बझाङ सदरमुकाम र आसपास वस्तीमा खानेपानी र विद्युत अनियमित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा  झरे 

बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा झरे 

बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् ।
जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

राष्ट्रिय विभुति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको मानवताबादी सिद्धान्त बोकी २०७८ साल भदौ ७ गतेबाट बझाङ र आसपासका जिल्लामा सुनिने गरि प्रसारणमा आएको जयपृथ्वी एफ.एम. बझाङ आज भदौ...