सुदूरपश्चिम
यातायात व्यवसायीको विरोधपछि बझाङमा फेरि बढ्यो भाडा दर
बझाङमा स्थानीय स्तरमा चल्ने सवारी साधनहरूको फेरि भाडा बढेको छ । बुधबार, असोज ६, २०७८
बझाङ्गी भाषाको पहिलो लघु चलचित्र छायाङ्कन सुरु
बझाङ्गी भाषाको पहिलो लघु चलचित्रको छायाङ्कन बुधबारबाट सुरु भएको छ । बुधबार, असोज ६, २०७८
सेती नदीको गिट्टी, बालुवा उत्खनन् रोक्न स्थानियद्वारा नगरपालिकामा ध्यानाकर्षण
जयपृथ्वी नगरपालिका –११ का बासिन्दाहले सेती नदीको बालुवा, गिट्टी उत्खनन् रोक्न नगरपालिकालाई ध्यानाकर्षण गराएको छ । बुधबार, असोज ६, २०७८दार्चुलाका एक युवक महाकाली नदीमा बेपत्ता
बैतडीस्थित महाकाली नदीमा बगेर आइतबार एक युवक बेपत्ता भएका छन्। बेपत्ता हुनेमा दार्चुलाको लेकम गाउँपालिका ३ का २७ वर्षीय टीकाराम टमाटा रहेका... सोमबार, असोज ४, २०७८
बुङ्गलको पर्यटन प्रर्बद्धन र विकासमा टेवा पुर्याउन धौलीदेवी स्मृति बीसीए कप हुँदै
बुङ्गल नगरपालिकाको दहबगरमा धौलीदेवी स्मृति बीसीए कप २०७८ हुने भएको छ । सोमबार, असोज ४, २०७८
बझाङ जिल्ला क्रिकेट संघको वार्षिक साधारणसभा सम्पन्न
बझाङ जिल्ला क्रिकेट संघको वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ ।. आइतबार, असोज ३, २०७८
बझाङको ढँडार मष्टा मन्दिरमा पनि मनाइयो इन्द्र जात्रा
हिजो ढँडार मष्टा मन्दिरमा इन्द्रध्वजा ठड्याएसँगै सुरु भएको इन्द्रजात्राको आज दोस्रो दिन पनि ढँडारमा इन्द्र जात्रा हुँदैछ । आइतबार, असोज ३, २०७८
संविधान दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय बझाङले गर्यो सरसफाई कार्यक्रम
जिल्ला प्रहरी कार्यालय बझाङले समुदाय प्रहरी साँझेदारी कार्यक्रम अन्तर्गत संविधान दिवसको अवसरमा आफ्नो कार्यालय सहित सदरमुकाम चैनपुरमा रहेको सुर्मादेवी मन्दिर परिसर सरसफाई... आइतबार, असोज ३, २०७८
पढाई शिविरले केदारस्युँका विध्यार्थीको पढाईसँगै सिर्जनात्मक कलाको विकास भयो
बझाङको केदारस्युँ गाउँपालिका वडा नं -३ का सुवास खातीनमादेऊ मा.वि मा कक्षा ३ मा पढछन् । उनलाई अहिले चित्र बनाउन खुब रमाईलो... आइतबार, असोज ३, २०७८
राष्ट्रपतिद्वारा बझाङका ४ जना कैदीबन्दीको सजाय माफी
संविधान दिवस २०७८ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बझाङका चार जना कैदी बन्दीको सजाय माफी दिएकी छन्। आइतबार, असोज ३, २०७८
पश्चिम सेती परियोजना : सरकारले जिस्क्याउँछ मात्रै
बैतडीको शिगास गाउँपालिका–५ का पुष्पराज अवस्थी ६० बर्षका भए । उनी २० बर्षको हुँदा नै पहिलो पटक सेती नदीबाट बिजुली निकाल्ने कुरा... आइतबार, असोज ३, २०७८
आज सुदूरपश्चिम प्रदेशमा ‘बुढी पोल्ने’ पर्व मनाइँदै
सुदूरपश्चिम प्रदेशमा ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ । शुक्रबार, असोज १, २०७८