सुदूरपश्चिम
विधुतगृह बगाएपछि बझाङका ग्रामीणबस्ती चार महिनादेखि अँध्यारोमा
बिहीबार, माघ २०, २०७८
प्रेस चौतारी नेपाल बझाङ शाखाको अध्यक्षमा धामी
शनिबार, माघ १, २०७८
ओमिक्रोन भेरियन्ट सर्न नदिन सबैलाई स्वास्थ्य मापदण्ड अपनाउन जिल्ला प्रसासन कार्यालय बझाङको आग्रह
बझाङ जिल्लामा सार्वजनिक सवारीसाधनले सिट क्षमताभन्दा बढी यात्रु बोक्न नपाउने भएका छन् । बुधबार, पुस २८, २०७८
‘विपद् संकटग्रस्त’ पालिका घोषणामै सीमित
सरकारले बझाङका ४ वटा पालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरे पनि पुनर्निर्माण सुरु हुन सकेको छैन । बुधबार, पुस २८, २०७८
बझाङमा प्रहरी र प्रशासनको सार्वजनिक यातायातमा छड्के अनुगमन
सार्वजनिक यातायातमा न्युनतम मापदण्डको समेत पालना नगरेको गुनासो सार्वजनिक यातायातका साधनमा छड्के अनुगमन गर्न सुरु गरेको छ । आइतबार, पुस २५, २०७८
सदरमुकाम चैनपुर बजारमा हुने अपराधिक घटना न्युनिकरणका लागि सिसी क्यामेरा आवश्यक: डिएसपी विष्ट
जार क्षेत्रमा रहेका युवा युवतीहरू लागु औषधको कुलतमा फसेको र आपराधिक गतिविधि बढेकाले त्यसको निगरानीको लागि बजार क्षेत्रका विभिन्न नाकाहरूमा सिसी क्यामरा... आइतबार, पुस २५, २०७८
जयपृथ्वीका १३ विद्यालयमा निःशुल्क सेनेटरी प्याड वितरण
नगरमा रहेका ९ आधारभूत विद्यालय र ४ वटा माध्यमिक विद्यालयहरूमा सेनेटरी प्याड वितरण गरिएको हो । आइतबार, पुस २५, २०७८
सुदूरपश्चिममा भारतबाट फर्किएका १ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
सुदूरपश्चिमका विभिन्न नाकाहुँदै भारतबाट फर्किएका थप १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार, पुस २४, २०७८
प्रधानमन्त्री देउवालाई कोरोना सक्रमणको आशंका, भाेलि काेराेना परीक्षण गरिने
प्रधानमन्त्रीको सचिवालयका अनुसार उहाँ आजदेखि आइसोलेशनमा बस्नुभएको हो । शनिबार, पुस २४, २०७८
कैलालीमा भएका दुर्घटनामा एकैदिन ३ जनाको मृत्यु
शुक्रबार, पुस २३, २०७८
खाद्य पोषण सुरक्षा रणनैतिक कार्ययोजनाको मस्यौदा बारे छविसपाथीभेराका जनप्रतिनिधि संग छलफल
सरकारले सम्भावित खाद्य असुरक्षाबाट जनतालाई जोगाउन कृषिलाई सुरक्षित तवरले अगाडि बढाउनु पर्नेमा सहभागिले जोड दिएका छन । बिहीबार, पुस २२, २०७८