सुदूरपश्चिम
सुदूरपश्चिम सरकारबाट बझाङका कुन पालिकालाई कति अनुदान ? (सूचीसहित)
सुदूरपश्चिम प्रदेश सरकारले स्थानीय तहलाई दिने अनुदान घटाएको छ । आइतबार, असार ५, २०७९
खप्तडछान्नामा यातायात व्यवसायीको ज्यादती
बझाङको खप्तडछान्ना गाउँपालिकामा चल्ने साना सवारी जिपले चर्को भाडा उठाउँदै आएका छन् । आइतबार, असार ५, २०७९
तल्कोट गाँउपालिकाको रोजगार सेवा केन्द्रमा कार्यरत एक कर्मचारी माथी सांघातिक हमला
शुक्रबार, असार ३, २०७९
घरघरमा गएर सामाजिक सुरक्षाा भत्ता वितरण गर्दै साईपाल गाँउपालिका अध्यक्ष बोहरा
शुक्रबार, असार ३, २०७९
केदारस्युँ गाँउपालिकामा झुण्डिएको अवस्थामा एक पुरुषको शव फेला
शुक्रबार, असार ३, २०७९
बुङगल नगरपालिकामा बालिका बलात्कारको आरोपमा ३ जना किशोर पक्राउ
शुक्रबार, असार ३, २०७९
सुदूरपश्चिम प्रदेश सरकारले आज ३५ अर्ब बढीको बजेट ल्याउँदै
सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९/८० का लागि आज बजेट ल्याउँदैछ । बुधबार, असार १, २०७९
थलारा -६ का व्यावसायिक कृषकहरुलाई हाते ट्याक्टर वितरण
मंगलबार, जेठ ३१, २०७९
कैलालीमा अटो पल्टिँदा तीन जना घाइते
कैलालीमा अटो पल्टिँदा तीन जना घाइते भएका छन्। सोमबार, जेठ ३०, २०७९
जयपृथ्वी राजमार्ग पुनर्निर्माणमा शकस: वर्षायाममा बझाङवासीलाई समिट एअरको आश, समिट एअरलाई मौसमको त्रास
गत कार्त्तिकमा सेती नदीमा आएको बाढीले जयपृथ्वी राजमार्गको जालेबगरमा सड बगाएपछि बैकल्पिक मार्गबाट यातायात सूचारु भएको छ । आइतबार, जेठ २९, २०७९
मष्टा गाउँपालिका कार्यालयसहित वडा नम्बर ४ का विभिन्न बस्तीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत विस्तार
मष्टा गाउँपालिका कार्यालयसहित वडा नम्बर ४ का विभिन्न बस्तीमा राष्ट्रिय प्रसारण लाईनको विद्युत विस्तार भएको छ । बिहीबार, जेठ २६, २०७९
समन्वय समिति बझाङमा गठबन्धनको एकल उम्मेदवारी
जिल्ला समन्वय समिति बझाङको निर्वाचनका लागी मुख्य निर्वाचन अधिकृतको कार्यालयले समय तोकेको छ । बिहीबार, जेठ २६, २०७९