नेभिगेशन
सुदूरपश्चिम

केदारस्युँ गाँउपालिकामा झुण्डिएको अवस्थामा एक पुरुषको शव फेला

बझाङ:- केदारस्युँ गाँउपालिकामा झुण्डिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । केदारस्युँ गाँउपालिका वडा नं ९ पौडीकोट घर भएका ४५ वर्षीय मिन बहादुर बोहर घर नजिकैको भिमलको रुपमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । बोहरा आज दिउँसो आफ्नै घरभन्दा १० मिटर पर रहेको भिमलको रुखमा पलाष्टिको डोरीले पासो लगाएको अवस्थामा स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयको एक  टोली घटनास्थलतर्फ गएको छ । मृतक शव पोष्टमार्टमाका लागी जिल्ला अस्पताल ल्याउने तयारी भई रहेको प्रहरीले जनाएको छ । बोहराले आत्मा हत्या गरेको या हत्या भएको भन्ने बारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी जनक ढुङगानाले बताउनु भयो 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय रहेकाे निस्कर्ष निकालिएकाे छ ।
बझाङका तीन पालिकामा माछा मार्न नपाइने

बझाङका तीन पालिकामा माछा मार्न नपाइने

जयपृथ्वी नगरपालिकाबाट सुरु भएको बन्देज कार्यक्रम क्रमशः अहिले थलारा गाउँपालिका र केदारस्युँ गाउँपालिकाले पनि अनुसरण गरेका छन् ।
गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

तलकोट गाउँपालिका जोड्ने ताक्लाकोट सडक खण्ड पटक पटक अवरुद्ध हुँदा स्थानीयहरुले सास्ती भोगी रहेका छन् ।