सुदूरपश्चिम
उद्योग वाणिज्य संघ बझाङ २०७९ कप प्रतियोगिता अन्तर्गत सोमबार पुरुष तर्फ ५ र महिला तर्फ ३ खेल सम्पन्न
सुर्मादेवी मेलाको अवसर पारी बझाङ उधोग बाणिज्य संघले आयोजना गरेको उधोग वाणिज्य संघ कप २०७९ अन्तर्ग आज पुरुष तर्फ ५ र महिला... सोमबार, असोज ३१, २०७९
बझाङका ५६ मतदानस्थल अति संवेदनशील, सुरक्षाकर्मी परिचालनका विषयमा छलफल हुन बाँकी
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि बझाङमा ५६ वटा मतदानस्थल अति संवेदनशील तोकिएको छ । सोमबार, असोज ३१, २०७९
बझाङ प्रदेशसभा निर्वाचन क मा ओखेडा र सिंहबीच रोचक प्रतिस्पर्धा हुने अनुमान
बझाङको संसदीय निर्वाचनमा पहिलो पटक दलित उम्मेदवार प्रत्यक्ष निर्वाचनको मुख्य प्रतिस्पर्धामा छन् । आइतबार, असोज ३०, २०७९
बझाङमा स्वतन्त्र उठेका काँग्रेसका भण्डारीले लिए उम्मेदवारी फिर्ता
बझाङमा स्वतन्त्र उठेका नेपाली काँग्रेसका गणेशबहादुर भण्डारीले उम्मेदवारी फिर्ता लिएका छन्। आइतबार, असोज ३०, २०७९
बझाङमा ट्याक्टर दुर्घटना, उपचारका क्रममा चालकको मृत्यु
बझाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। आइतबार, असोज ३०, २०७९
बझाङको दुर्गाथलीमा मृत फेला परेका वृद्धको पहिचान खुल्यो
बझाङमा एक पुरुषको शव फेला परेको छ । शनिबार, असोज २९, २०७९
बझाङका प्राय: जसो विद्यालयहरु प्राकृतिक विपद्को धरापमा
बझाङका प्राय: जसो विद्यालयहरु प्राकृतिक विपदको धरापमा देखिएका छन् । शनिबार, असोज २९, २०७९अबरुद्ध जयपृथ्वी राजमार्ग खुल्यो, रोकिएका सवारी साधन गन्तव्यतिर लागे
सडकमाथिबाट खसेको सुख्खा पहिरोकारण अवरुद्ध जयपृथ्वी राजमार्ग पुन: सञ्चालनमा आएको छ । शनिबार, असोज २९, २०७९
सुख्खा पहिरोले जयपृथ्वी राजमार्ग शनिबार बिहानैदेखि अवरुद्ध
सडकमाथिबाट खसेको सुख्खा पहिरोले जयपृथ्वी राजमार्ग शनिबार बिहानैखेखि अवरुद्ध बनेको छ । शनिबार, असोज २९, २०७९
विकास निर्माण र सामाजिक रुपान्तरणका लागि जनताले एमालेलाई मतदान गर्छन् : प्रतिनिधिसभाका उम्मेद्वार महर
नेकपा एमाले जिल्ला कमिटी बझाङले मंसिरमा हुने आमनिर्वाचनका लागि निर्वाचन परिचालन समिति गठन गरेको छ । शुक्रबार, असोज २८, २०७९
भोपुरमा महिला पुरुष फुटबल प्रतियोगिता सुरु, प्रतियोगीतामा १८ वटा टिमले सहभागीता जनाउँदै
बझाङको जयपुथ्वी नगरपालिका ११ भोपुरमा आजदेखि महिला÷पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ । शुक्रबार, असोज २८, २०७९