नेभिगेशन
समाज चित्र
जाजरकोटमा फेरि भूकम्प, बझाङमा पनि धक्का महशुस

जाजरकोटमा फेरि भूकम्प, बझाङमा पनि धक्का महशुस

जाजरकोटमा फेरि भूकम्पको धक्का महशुस भएको छ।
इजरायलमा ज्यान गुमाएका थप तीन नेपाली विद्यार्थीको शव नेपाल आइपुग्यो

इजरायलमा ज्यान गुमाएका थप तीन नेपाली विद्यार्थीको शव नेपाल आइपुग्यो

 इजरायलमा हमास समूहको आक्रमणमा परि ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीमध्ये थप तीनजनाको शव नेपाल आइपुगेको छ ।
प्रधानमन्त्री दाहाल भूकम्प प्रभावित क्षेत्रमा

प्रधानमन्त्री दाहाल भूकम्प प्रभावित क्षेत्रमा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री लिएर भूकम्प प्रभावित क्षेत्र  पुगेका छन् ।
पाइला विश्वकप तर्फ...

पाइला विश्वकप तर्फ...

नेपालले शुक्रबार सेमिफाइनलमा यूएईलाई ८ विकेटले पराजित गरी ट्वान्टी–२० विश्वकपमा छनोट हुँदै २०२४ जुनमा वेस्ट इन्डिज र अमेरिकाको यात्रा तय गरेको छ ...
भूकम्प अपडेट : हालसम्म १२८ जनाको मृत्यु

भूकम्प अपडेट : हालसम्म १२८ जनाको मृत्यु

जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी जाजरकोट र रुकुममा गरी हालसम्म १ सय २८ जनाको मृत्यु भएको छ।
भूकम्प अपडेट : मृतकको संख्या ८० जना पुग्यो, थप विवरण संकलन गरिदै

भूकम्प अपडेट : मृतकको संख्या ८० जना पुग्यो, थप विवरण संकलन गरिदै

पश्चिम नेपालको जाजरकोटलाई केन्द्र बनाएर शुक्रबार मध्यरात गएको भूकम्पले ठूलो जनधनको क्षति भएको छ ।
भूकम्पमा घाइते भएकाको उद्दारका लागि हेलिकप्टर पठाउने सरकारको तयारी

भूकम्पमा घाइते भएकाको उद्दारका लागि हेलिकप्टर पठाउने सरकारको तयारी

सरकारले जाजरकोट र रुकुमका भुकम्पप्रभावितहरुको उद्दार र राहतका लागि स्वास्थ्यकर्मी सहित हेलिकप्टर पठाउने तयारी गरेको छ ।
भूकम्पमा परी रुकुम र जाजरकोटमा ५३ जनाको मृत्यु भएको पुष्टि, जाजरकोटकी एक नगरउपप्रमुखको निधन

भूकम्पमा परी रुकुम र जाजरकोटमा ५३ जनाको मृत्यु भएको पुष्टि, जाजरकोटकी एक नगरउपप्रमुखको निधन

जाजरकोटको नायकबाडा केन्द्रविन्दु भएर शुक्रबार मध्यराती ६.४ म्याग्नीच्युडको भूकम्प गएको छ।
दिवा खाजा कार्यक्रमको बजेट सुनिश्चित गर्न सरकारसँग सिजपको माग

दिवा खाजा कार्यक्रमको बजेट सुनिश्चित गर्न सरकारसँग सिजपको माग

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि सरकारले सञ्चालन गरेको ‘दिवा खाजा कार्यक्रम’ कक्षा ६ सम्म विस्तार गर्न सरकारलाई बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान...
भिटामिन ‘ए’ र जुकाको औषधि आज र भोलि खुवाइँदै

भिटामिन ‘ए’ र जुकाको औषधि आज र भोलि खुवाइँदै

सरकारले आज र भोलि दुईदिन राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै छ ।
मनाङ हेलिकोप्टर दुर्घटनामा घाइते क्याप्टेन सेढाईंको उपचारका क्रममा मृत्यु

मनाङ हेलिकोप्टर दुर्घटनामा घाइते क्याप्टेन सेढाईंको उपचारका क्रममा मृत्यु

मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा घाइते भएका क्याप्टेन प्रकाशकुमार सेढाईंको उपचारका क्रममा मृत्यु मृत्यु भएको छ ।