नेभिगेशन
समाज चित्र

जाजरकोटमा फेरि भूकम्प, बझाङमा पनि धक्का महशुस

जाजरकोटमा फेरि भूकम्पको धक्का महशुस भएको छ। सोमबार ४ बजेर ३१ मिनेटमा जाजरकोट केन्द्रविन्दु भएर ५.८ रेक्टर स्केलको भूकम्प गएको भारतीय भूकम्प मापन केन्द्रले जनाएको छ। उक्त भुकम्पको धक्का बझाङ लगायत केही सुदूर पहाडका जिल्लामा पनि महशुस गरिएको छ ।


भूकम्पपछि मानिसहरूको भागदौड मच्चिएको छ । शुक्रबार राति ठूलो भूकम्प गएपछि त्यसको पराकम्म  जाने क्रम जारी छ। भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा १५३ जनाको मृत्यु भएको छ भने करिब २ सय जना घाइते भएका छन्।

पराकम्पहरू निरन्तर आइरहेपछि जाजरकोट र रुकुम पश्चिमसँगै आसपासका जिल्लाका स्थानीयहरू त्रसित भएका छन्। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप समाज चित्र
गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय रहेकाे निस्कर्ष निकालिएकाे छ ।
बझाङका तीन पालिकामा माछा मार्न नपाइने

बझाङका तीन पालिकामा माछा मार्न नपाइने

जयपृथ्वी नगरपालिकाबाट सुरु भएको बन्देज कार्यक्रम क्रमशः अहिले थलारा गाउँपालिका र केदारस्युँ गाउँपालिकाले पनि अनुसरण गरेका छन् ।
गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

तलकोट गाउँपालिका जोड्ने ताक्लाकोट सडक खण्ड पटक पटक अवरुद्ध हुँदा स्थानीयहरुले सास्ती भोगी रहेका छन् ।