समाज चित्र
कोटा तोकेर आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान खुला
सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाइ उडान खुला गर्ने निर्णय गरेको छ । असार ७ गते बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो... मंगलबार, असार ८, २०७८
बढीपहिरोबाट देशभर ११ को मृत्यु, २५ जना बेपत्ता
केही दिनदेखि देशका बिभिन्न जिल्लामा आएको बाढी, पहिरो र हावाहुरीका कारण ११ जनाको मृत्यु भएको छ। शुक्रबार, असार ४, २०७८
हावाहुरी चलेर जाजरकोटको कुशे पाटनमा ७ जना बेपत्ता
हावाहुरीमा परेर कुशे पाटनमा ७ जना बेपत्ता भएका छन् । शुक्रबार, असार ४, २०७८
सिन्धुपाल्चोक बाढी अपडेट : १३ जना अझै बेपत्ता, ८० जनाको उद्धार, ३ जनाको शव भेटियो
सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीमा अझै १३ जना हराइरहेका छन् । हराइरहेकाहरूको खोजी कार्य भइरहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएकाे छ । बिहीबार, असार ३, २०७८
आज कहाँ-कहाँ बाढीको सम्भावना ?(सूचीसहित)
लगातारको वर्षाका कारण देशका धेरै नदी तथा खोलामा बाढी आएको छ । मनसुन सक्रिय नै रहेकाले आज पनि देशका धेरै ठाउँमा पानी... बिहीबार, असार ३, २०७८
तत्काल ४० लाख डोज खोप ल्याउने तयारी : निषेधाज्ञा खुकुलो बनाउने, केही देशको हवाई उडान फेरि सञ्चालन गर्ने
सरकारले चीनबाट तत्काल ४० लाख डोज खोप ल्याउने गृहकार्य थालेको छ । साउनदेखि खोप आउन थाल्ने र प्रक्रिया सुरु गर्ने तयारी भइरहेको... बिहीबार, असार ३, २०७८
यो वर्ष पनि सलहका झुण्ड नेपाल आउन सक्ने
गत हप्ता ‘ताउते चक्रवात’ आएपछि पाकिस्तान र भारतका मुरुभूमिमा सलह किराको वंश वृद्धि हुँदैछ । बिहीबार, जेठ १३, २०७८
नागरिकता अध्यादेशविरुद्ध सर्वोच्चमा रिट पेस
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ विरुद्ध सर्वोच्च अदालतमा रिट पेस भएका छन् । सोमबार, जेठ १०, २०७८
नदीजन्य तथा खानीजन्य पदार्थ व्यवस्थापन गर्न स्थानीय तहलाई अख्तियारले दियाे ६ सुझाव
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सबै स्थानीय तह र सबै जिल्ला समन्वय समितिलाई नदीजन्य तथा साधारण निर्माणमुखी खानीजन्य पदार्थ व्यवस्थापनका लागि ६ बुदेँ... सोमबार, जेठ १०, २०७८
काठमाडौं आइपुग्यो अमेरिकी र स्वीस सरकारले पठाएको स्वास्थ्य सामग्री
कोभिड–१९ विरुद्धको नेपाल सरकारको लडाइँमा सघाउन अमेरिका र स्वीटजरल्याण्डले आज विविध स्वास्थ्य सामग्री र उपकरण प्रदान गरेका छन् । आइतबार, जेठ ९, २०७८
मल्लेसी पहिरो घटना : न आँशु रोकिए न घर बने
जसका लागि म दिनरात खुसी किन्न हिड्थे । उसैलाई भगवानले खोसेर लेगपछि मैले कस्का लागि गाँउमा बस्नु र सर ? बिहीबार, जेठ ६, २०७८