नेभिगेशन
सुदूरपश्चिम

सुदूरपश्चिममा बुधबार ७१ जनामा कारोना संक्रमण पुष्टि: पछिल्लो २४ घण्टामा देशभर १ हजार ९१८ जनामा कोरोना पुष्टि

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ९ सय १८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा बुधबार थप १ हजार ९१८ जनामा संक्रमण पुष्टि भएको हो ।   यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ७२ हजार ८७१ पुगेको छ । हालसम्म ६ लाख ३६ हजार ४ सय २ जना कोरोना संक्रमित निको भईसकेका छन भने ९ हजार ६ सय ३७ जनाको मृत्पु भएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशमा बुधबार ७१ जनामा कारोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा १२२ जनाको नमूना परीक्षण गर्दा ४३ जना र महाकाली असपतालमा २८ जनाको नमूना परीक्षण गर्दा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।सुदुरपश्चिम प्रदेशमा हाल सम्म ४४ हजार ७ सय २ जनामा संक्रमण पुष्टि भएको छ।  प्रदेशभर  ३५ हजार ४ सय १६ जनाले कोरोना जितेका छन भने ५ सय ७६ जनाको ज्यान गुमाएका छन ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय रहेकाे निस्कर्ष निकालिएकाे छ ।
बझाङका तीन पालिकामा माछा मार्न नपाइने

बझाङका तीन पालिकामा माछा मार्न नपाइने

जयपृथ्वी नगरपालिकाबाट सुरु भएको बन्देज कार्यक्रम क्रमशः अहिले थलारा गाउँपालिका र केदारस्युँ गाउँपालिकाले पनि अनुसरण गरेका छन् ।
गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

तलकोट गाउँपालिका जोड्ने ताक्लाकोट सडक खण्ड पटक पटक अवरुद्ध हुँदा स्थानीयहरुले सास्ती भोगी रहेका छन् ।