समाज चित्र
लाइसेन्सको नयाँ आवेदन जेठ १ बाट
सवारी चालक अनुमति पत्र (लाइसेन्स) को नयाँ आवेदन दुई महिनापछि मात्रै खुला हुने भएको छ । आइतबार, चैत २७, २०७८
भोलि देशभर सार्वजनिक विदा
सरकारले रामनवमीको अवसरमा आइतबार सार्वजनिक विदा दिएको छ । शनिबार, चैत २६, २०७८
आयाल निगमको कोष रित्तियो, दुई सातापछि नै पेट्रोल खरिदमा समस्या हुनसक्ने
निरन्तर घाटामा जाँदा नेपाल आयल निगम अन्ततः पेट्रोलियम पदार्थ आयात गर्न नै नसक्ने अवस्थामा पुगेको छ । शनिबार, चैत २६, २०७८
जिल्ला प्रहरी कार्यालय बझाङ मातहतका ९४ जना प्रहरी अधिकृतले पाए दर्ज्यानी चिह्न
शनिबार, चैत २६, २०७८
शिक्षकहरू आयाेगकाे परीक्षा दिन हिँडेपछि सुदूरपश्चिमका अधिकांश विद्यालय बन्द
सुदूरपश्चिमका अधिकांश अस्थायी तथा करार शिक्षकहरूले प्रदेश १, मधेस, बागमती लगायतका प्रदेशबाट परीक्षा फाराम भरेका थिए । मंगलबार, चैत १५, २०७८
इजाजतपत्र प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय बझाङको आग्रह
आइतबार, चैत १३, २०७८
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । आइतबार, फागुन ८, २०७८
बझाङको कृर्षि उत्पादनको बजार प्रवर्द्धन गर्ने उद्देश्यले ‘बझाङ कोसेली घर’ सञ्चालनमा
कोसेली घरमा बझाङको परिचय बनेका एवं मौलिक उत्पादन भाङ्गो, कोदो, मकै, राजमा, गहुँको, कोदोको पिठो, मार्सी धान, भटमास, तिरकुलो, टिमुर, फापर, गत,... बिहीबार, माघ २०, २०७८
बझाङको मष्टा गाँउपालिकामा रहेको नेपाल टेलिकमको टावरमा तोडफोड: फोन र इन्टरनेट सेवा प्रभावित
झाङको मष्टा गाउँपालिका-६ दौलेमेला भकुण्डे सामुदायिक वनमा रहेको नेपाल टेलिकमको टावरमा चार्जिङमा राखिएका ५७ वटा सोलार प्यानल, २४ ब्याट्री, तार ५ किलोवाट... बिहीबार, माघ २०, २०७८
बझाङमा प्रहरी र प्रशासनको सार्वजनिक यातायातमा छड्के अनुगमन
सार्वजनिक यातायातमा न्युनतम मापदण्डको समेत पालना नगरेको गुनासो सार्वजनिक यातायातका साधनमा छड्के अनुगमन गर्न सुरु गरेको छ । आइतबार, पुस २५, २०७८
सदरमुकाम चैनपुर बजारमा हुने अपराधिक घटना न्युनिकरणका लागि सिसी क्यामेरा आवश्यक: डिएसपी विष्ट
जार क्षेत्रमा रहेका युवा युवतीहरू लागु औषधको कुलतमा फसेको र आपराधिक गतिविधि बढेकाले त्यसको निगरानीको लागि बजार क्षेत्रका विभिन्न नाकाहरूमा सिसी क्यामरा... आइतबार, पुस २५, २०७८
खाद्य पोषण सुरक्षा रणनैतिक कार्ययोजनाको मस्यौदा बारे छविसपाथीभेराका जनप्रतिनिधि संग छलफल
सरकारले सम्भावित खाद्य असुरक्षाबाट जनतालाई जोगाउन कृषिलाई सुरक्षित तवरले अगाडि बढाउनु पर्नेमा सहभागिले जोड दिएका छन । बिहीबार, पुस २२, २०७८