नेभिगेशन
सुदूरपश्चिम

इजाजतपत्र प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय बझाङको आग्रह

बझाङ: निर्वाचन नजिकिए संगै जिल्ला प्रशासन कार्यालय बझाङले इजाजतपत्र प्राप्त हातहतियार बुझाउन आग्रह गरेको छ । प्रशासनले आईतबार एक सूचना जारी गर्दै चैत्र मसान्तभित्र आफूसँग रहेका इजाजतपत्र प्राप्त हातहतियार नजिकैको प्रहरी ईकाई मार्फत बुझाउन आग्रह गरेको छ ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष, शान्तीपुर्ण र भय रहित वातावरणमा सम्पन्न गर्न र विश्वासनिय सुरक्षा व्यवस्था कायम गर्ने उदेश्य भएकाले जिल्ला भित्र ईजाजत प्राप्त हातहतियार साथ चैत्र मसान्तभित्र नजिकको प्रहरी इकाइमा हातहतियार बुझाउन जिल्ला प्रसासन कार्यालयले जारी गरेको सुचनामा भनिएको छ । केन्द्रीय सुरक्षा समितिको निर्देशन अनुसार सूचना जारी गर्दै हातहतियार बुझाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताउनु भयो । यसरी बुझाईएका हतियार स्थानीय तहको निर्वाचनपछि फिर्ता हुनेछन । 

 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय रहेकाे निस्कर्ष निकालिएकाे छ ।
बझाङका तीन पालिकामा माछा मार्न नपाइने

बझाङका तीन पालिकामा माछा मार्न नपाइने

जयपृथ्वी नगरपालिकाबाट सुरु भएको बन्देज कार्यक्रम क्रमशः अहिले थलारा गाउँपालिका र केदारस्युँ गाउँपालिकाले पनि अनुसरण गरेका छन् ।
गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

तलकोट गाउँपालिका जोड्ने ताक्लाकोट सडक खण्ड पटक पटक अवरुद्ध हुँदा स्थानीयहरुले सास्ती भोगी रहेका छन् ।