सुदूरपश्चिम
बझाङको धार्मिकस्थल तपोवनमा स्नान गर्नेको घुइँचो
बझाङको धार्मिक तिर्थस्थल तपोवनमा पनि यसपाली माघे संक्रान्तिका दिन मेला लागेको छ। आइतबार, माघ १, २०७९
प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट सुदूरपश्चिम र प्रदेश १ को विजयी सुरुवात
प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता शुक्रबारदेखि सुनसरीको इटहरीमा सुरु भएको छ। प्रदेश १ ले मधेस प्रदेशमाथि ९ विकेटको फराकिलो जित... शनिबार, पुस ३०, २०७९
छाडा पशुचौपायाले सदरमुकाम चैनपुर बजारमा दुर्घटनाको जोखिम
छाडा पशुचौपायाले गर्दा यातायातका साधनहरु जाम हुनुका साथै पैदल हिड्ने यात्रुलाई पनि समस्या हुने गरेको छ । शुक्रबार, पुस २९, २०७९
यस्तो छ सुदूरपश्चिमका मुख्यमन्त्री रावलको जीवनी
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा आज नेकपा (एमाले)का प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावल नियुक्त भए। बिहीबार, पुस २८, २०७९
रायल–उत्गडी सिमार झोलुङ्गे पुल : जोखिम मोलेर सेती वारपार
बझाङको थलारा–४ ठिङ भन्ने स्थानका रामबहादुर बोहरा, बिरामी शिशु बोकेर रायल–उत्गडी सिमार झोलुङ्गे पुल तर्दै थिए। बिहीबार, पुस २८, २०७९
सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेका राजेन्द्र रावल नियुक्त
सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्र रावल नियुक्त भएका छन् । बुधबार, पुस २७, २०७९
हिउँदे बर्षा नहुँदा बालीनाली सुक्न थाल्यो
लामो समयसम्म परेको खडेरीका कारण जिल्लामै गहुँ, जौ, मसुरोलगायतका बालीको उत्पादनमा निक्कै कमी हुने देखिएको छ। बुधबार, पुस २७, २०७९
जग्गाविनाको लालपूर्जा थन्काएर जंगलमा बास
बझाङका हजारौँ रोपनी खेतीयोग्य जमिन बाढीले बर्सेनि बगाउँछ । सेती नदीमा आउने बाढीले जमिन बगाएपछि जिल्लाको विशेष गरि छबिसपाथिभेरा १ का जालेबगरदेखि... बुधबार, पुस २७, २०७९
अत्तरियामा आजबाट महोत्सव सुरु, सर्वसाधारणका लागि ८० र विद्यार्थीका लागि ५० रुपैयाँ टिकट
कैलालीको अत्तरियमा बुधबार (आज) देखि महोत्सव लाग्ने भएको छ। बुधबार, पुस २७, २०७९सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले २१३ जना कर्मचारीका लागि विज्ञापन खोल्यो
लोक सेवा आयोग सुदूरपश्चिम प्रदेश कार्यालयले २१३ जना कर्मचारी मागसहित विज्ञापन खोलेको छ। बुधबार, पुस २७, २०७९
सुदूरपश्चिममा एमाले नेतृत्वको सरकार गठनमा नागरिक उन्मुक्तिले समर्थन गर्ने
सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीले निर्णय नगर्दासम्म सरकार गठनका लागि कायम रहेको अन्योल हटेको छ । नागरिक उन्मुक्तिले एमाले नेतृत्वको सरकार गठनमा सघाउने... मंगलबार, पुस २६, २०७९
डडेल्धुरामा करेन्ट लागेर एकजनाको मृत्यु
डडेल्धुरामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। मंगलबार, पुस २६, २०७९