जयपृथ्वी डेलीका लेखहरु
बझाङमा बाजुराका युवक मृत फेला
मष्टा गाउँपालिका–१ कोटदेवलमा एक युवकको शव झुण्डिएको अवस्थामा फेला परेको छ । सोमबार, असोज १८, २०७८
बझाङ जिल्ला प्रशासन कार्यालयमा विप्लवको धर्ना
बझाङको जिल्ला प्रशासन कार्यालयमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले धर्ना दिएको छ। सोमबार, असोज १८, २०७८
दशैं तिहारलाई मध्यनजर गर्दै बझाङको ४ ठाउँमा यात्रु सहायता कक्ष स्थापना
दशैं तिहारलाई मध्यनजर गर्दै बझाङमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । शुक्रबार, असोज १५, २०७८
एक जिल्लाबाट अर्को जिल्लामा शिक्षक सरुवा रोक्का
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले एक जिल्लाबाट अर्को जिल्लामा शिक्षक सरुवा रोक्का गरेको जनाएको छ । बुधबार, असोज १३, २०७८
सेती नदी किनारमा मृत अवस्थामा भेटिएकी महिलाको पहिचान खुल्यो
बझाङको सेती नदी किनारमा बुधबार दिउसो मृत अवस्थामा फेला परेकी महिलाको शव पहिचान भएको छ । बुधबार, असोज १३, २०७८
बझाङको पानकोट पुल नजिक एक महिलाको शव फेला
बझाङको जयपृथ्वी नगरपालिका–१० स्थित सेती नदीमा रहेको पानकोट पुलको मुनी बुधवार एक महिलाको शव फेला परेको छ । बुधबार, असोज १३, २०७८
बझाङमा नेपाली कांग्रेसको १२ वटै स्थानीय तहको अधिवेशन सकियो, ६ स्थानीय तहमा सहमति र ६ स्थानीय तहमा मतदान
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बझाङका १२ वटै स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ । मंगलबार, असोज १२, २०७८
बझाङको झोताबाट सु्रु गरियो सरदकालिन् आलु रोपाई कार्यक्रम
केदारस्युँ गाउँपालिका वडा नं ९ झोतामा शरदकालिन् आलु रोपाईँ शुभारम्भ गरिएको छ । मंगलबार, असोज १२, २०७८
जयपृथ्वी संवाद- सुप प्रदेश सभामुख अर्जुन थापा
जयपृथ्वी संवाद- सुप प्रदेश सभामुख अर्जुन थापा मंगलबार, असोज १२, २०७८