जयपृथ्वी डेलीका लेखहरु
मुगु बस दुर्घटना : ज्यान गुमाउनेकाे सङ्ख्या २८ पुग्याे, घाइते १५ जनालाई नेपालगञ्ज पुर्याइयाे
मुगुमा बस दुर्घटना हुँदा २८ जनाको ज्यान गएको छ । मंगलबार, असोज २६, २०७८
धनगढीबाट बाजुराका लागि छुटेको बस डडेल्धुरामा दुर्घटना
धनगढीबाट बाजुराका लागि छुटेको बस डडेल्धुरामा दुर्घटना भएको छ। मंगलबार, असोज २६, २०७८
डडेल्धुरामा आलु थन्कियो, कमिसनको चक्करमा भारतीय आलु खरिदबिक्री
डडेल्धुराका किसानले आफूसँग भएको आलुको बीउ बिक्री नभएको गुनासो गरेका छन्। सोमबार, असोज २५, २०७८
अछाममा बम बिस्फोट हुँदा एक जना घाइते
अछाममा बम विस्पोट हुँदा एक जना घाइते भएका छन्। आइतबार, असोज २४, २०७८
चाडपर्वमा सार्वजनिक सवारीको यात्रा सहज बनाउने सुदूरपश्चिमका यातायात प्रालिको दाबी
सुदूरपश्चिमका नौँ जिल्लामा चाडपर्वको समयमा आवागमन सहज बनाउन दुई दर्जन बढी स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको आइतबार, असोज २४, २०७८
सुदूरपश्चिम प्रदेशस्तरीय भलिबल प्रतियोगिता : अछाम र बझाङमाथि कारबाही
सुदूरपश्चिम प्रदेशस्तरीय प्रथम भलिबल प्रतियोगितामा अछाम र बझाङको टिममाथि कारबाही भएको छ। शुक्रबार, असोज २२, २०७८
जोशीलाई स्थायी कमिटी सदस्य बनाउने माधव नेपालको घोषणा
नेकपा (एकीकृत समाजवादी)ले नेकपा (एमाले) परित्याग गरेर आएका भानुभक्त जोशीलाई स्थायी कमिटी सदस्य बनाउने भएको छ । बिहीबार, असोज २१, २०७८
एमाले छाडेर भानुभक्त जोशी नेकपा (एस)मा प्रवेश
बिहीबार, असोज २१, २०७८
गड्डाचौकीबाट एक किशोरीसहित बझाङका एक जना पक्राउ
पश्चिमी सीमा नाका गड्डाचौकीबाट १४ वर्षीया किशोरीको उद्धार गरिएको छ। मंगलबार, असोज १९, २०७८
बैतडीमा चट्याङ लागेर एक जनाको मृत्यु, ३ घाइते
बैतडीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। मंगलबार, असोज १९, २०७८
कैलालीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
कैलालीमा बसको ठक्करबाट सोमबार राति एक जना पैदलयात्रीको मृत्यु भएको छ । मंगलबार, असोज १९, २०७८
नेपाली काँग्रेसको जिल्ला अधिवेशनका लागि बझाङमा आइपुगे नयाँ मतदान अधिकृत
नेपाली काँग्रेसको जिल्ला अधिवेशन सोमबार नयाँ मतदान अधिकृत आएसँगै मतदानको बारेमा छलफल चलिरहेको छ । सोमबार, असोज १८, २०७८