नेभिगेशन
सुदूरपश्चिम

बैतडीमा चट्याङ लागेर एक जनाको मृत्यु, ३ घाइते

बैतडी : बैतडीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर ७ मा सोमबार चट्याङ पर्दा वडा नम्बर ५ का २७ वर्षीय महेश लुहारको मृत्यु भएको हो। घरमा भैँसि ल्याइरहेका उनको चट्याङ लगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। 

यस्तै भैँसी पनि मरेको छ।  उक्त घटनामा अन्य तीन जना घाइते भएका छन्। सोही गाउँपालिका वडा नम्बर ५ का अम्बु लुहार, वडा नम्बर ३ का हरिचन्द्र लुहार र शैल्यशिखर गाउँपालिका ९ का दीपक महर घइते भएको प्रहरीले जनाएको छ। उनीहरुको अवस्था सामान्य रहेको जनाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

बझाङ सदरमुकाम र आसपास वस्तीमा खानेपानी र विद्युत अनियमित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा  झरे 

बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा झरे 

बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् ।
जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

राष्ट्रिय विभुति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको मानवताबादी सिद्धान्त बोकी २०७८ साल भदौ ७ गतेबाट बझाङ र आसपासका जिल्लामा सुनिने गरि प्रसारणमा आएको जयपृथ्वी एफ.एम. बझाङ आज भदौ...