नेभिगेशन
जयपृथ्वी डेली
जयपृथ्वी डेलीका लेखहरु
बझाङको छबिसपाथिभेरा ७ मा गठबन्धन र एमालेलाई हराउँदै स्वतन्त्र उम्मेदवार विजयी

बझाङको छबिसपाथिभेरा ७ मा गठबन्धन र एमालेलाई हराउँदै स्वतन्त्र उम्मेदवार विजयी

बझाङको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ७ मा गठबन्धन र एमालेलाई हराउँदै स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
बझाङको मष्टा गाउँपालिका प्रमुख उपप्रमुखसहित ६ वटा वडामा गठबन्धन बिजयी

बझाङको मष्टा गाउँपालिका प्रमुख उपप्रमुखसहित ६ वटा वडामा गठबन्धन बिजयी

बझाङको मष्टा गाउँपालिका प्रमुख उपप्रमुखसहित ६ वटा वडामा गठबन्धन बिजयी भएको छ ।
बझाङको सुनिपिपलचौर मावि सुवेडा मतदान केन्द्रमा पुन: मतदान जारी 

बझाङको सुनिपिपलचौर मावि सुवेडा मतदान केन्द्रमा पुन: मतदान जारी 

झडप भइ मतदान स्थगित भएको जयपृथ्वी नगरपालिका वडा नम्बर ७ स्थित सुनिपिपलचौर मावि सुवेडा मतदान केन्द्रमा पुन: मतदान भइरहेको छ ।
बझाङको थलारा गाउँपालिकामा अध्यक्षसहित तीन वडामा एमाले र उपाध्यक्षसहित छ वडा गठबन्धन बिजयी

बझाङको थलारा गाउँपालिकामा अध्यक्षसहित तीन वडामा एमाले र उपाध्यक्षसहित छ वडा गठबन्धन बिजयी

थलारा गाउँपालिकाको अध्यक्ष नेकपा एमालेका उम्मेदवार र उपाध्यक्षमा गठबन्धन(कांग्रेस) का उम्मेदवार बिजयी भएका छन् ।
बझाङमा नेकपा एमालेले साइपालबाट खाता खोल्यो, अध्यक्ष, उपाध्यक्षसहित तीन वडामा नेकपा एमाले बिजयी

बझाङमा नेकपा एमालेले साइपालबाट खाता खोल्यो, अध्यक्ष, उपाध्यक्षसहित तीन वडामा नेकपा एमाले बिजयी

साइपाल गाउँपालिकामा एमालेका उम्मेदवार मान बहादुर बोहराले ६ सय ७५ मत ल्याएर गाउँपालिका अध्यक्षमा बिजयी भएका छन् भने गठबन्धनका उम्मेदारले उज्वल बोहराले...
बझाङमा गठबन्धनले १२ वडा, एमालेले ५  वडा, नेपाली कांग्रेसले २ वडा र स्वतन्त्रले २ वडामा जीत हात पारे

बझाङमा गठबन्धनले १२ वडा, एमालेले ५ वडा, नेपाली कांग्रेसले २ वडा र स्वतन्त्रले २ वडामा जीत हात पारे

अहिलेसम्म बझाङका ८ स्थानीय तहमा मत गणना भइरहेको छ । मत गणना भइरहेका पालिकामा गठबन्धन अगाडी छ भने नेकपा एमाले पछ्याइरहेको छ...
थलारा गाउँपालिका वडा नम्बर २ मा पनि नेकपा एमाले बिजयी

थलारा गाउँपालिका वडा नम्बर २ मा पनि नेकपा एमाले बिजयी

थलारा गाउँपालिका वडा नम्बर २ मा नेकपा एमाले बिजयी हात पारेको छ ।
निर्वाचन स्थगित भएका बझाङका २ पालिकामा जेठ १ र २ गते निर्वाचन हुँदै

निर्वाचन स्थगित भएका बझाङका २ पालिकामा जेठ १ र २ गते निर्वाचन हुँदै

बैशाख ३१ बझाङको जयपृथ्वी नगरपालिका-७ स्थित सुनिपिपल मावि सुवेडा केन्द्रमा पुन मतदान हुने भएको छ ।
बझाङमा दुई वडामा समाजवादी, दुई वडामा माओवादी र एमाले र स्वतन्त्रले एक एक वडामा बिजयी हात पारे

बझाङमा दुई वडामा समाजवादी, दुई वडामा माओवादी र एमाले र स्वतन्त्रले एक एक वडामा बिजयी हात पारे

बझाङका ८ स्थानीय तहमा मतगणना भइरहेको छ । जसमध्ये हामीले बीजयी उम्मेदवारको लिष्ट तयार पारका छौं ।
खप्तडछान्ना १ मा गठबन्धन(एकीकृत समाजवादी)को प्यानल बिजयी

खप्तडछान्ना १ मा गठबन्धन(एकीकृत समाजवादी)को प्यानल बिजयी

बझाङको खप्तडछान्ना–१ मा समाजवादीका वडाध्यक्ष विजयी बझाङको खप्तडछान्ना गाउँपालिका–१ मा गठबन्धन(एकीकृत समाजवादी)को प्यानल नै विजयी भएको छ ।
दुर्गाथली गाउँपालिकाको कुन वडामा कति मत खस्यो ?

दुर्गाथली गाउँपालिकाको कुन वडामा कति मत खस्यो ?

 दुर्गाथली गाउँपालिकामा अन्तिम मतदाता संख्या तथा खसेको मतको विवरण
बझाङको खप्तडछान्नामा कुन वडामा कति मत खसे ?

बझाङको खप्तडछान्नामा कुन वडामा कति मत खसे ?

खप्तडछान्ना गाउँपालिकाको कुन मतदान केन्द्रमा कति मत ?