नेभिगेशन
सुदूरपश्चिम

थलारा गाउँपालिका वडा नम्बर २ मा पनि नेकपा एमाले बिजयी

बझाङ : थलारा गाउँपालिका वडा नम्बर २ मा नेकपा एमाले बिजयी हात पारेको छ । नेकपा एमालेका वडाध्यक्ष उम्मेदवार रबिन्द्र खातीको प्यानलसहित बिजयी भएको हो ।

खातीले गठबन्धनका उम्मेदवार इन्द्र खाती र स्वतन्त्रण उम्मेदवार लक्ष्मण खड्का पराजीत गर्दै बिजयी हात पारेका हुन् ।

नेकपा एमालेका वडाध्यक्ष उम्मेदवार रबिन्द्र खातीले ३६४ मत प्राप्त गरेका थिए । उनका प्रतिद्धन्दी गठबन्धनका इन्द्र खाती २११ मत र स्वतन्त्र उम्मेदवार लक्ष्मण खड्काले १०७ मत प्राप्त गरेका थिए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
देशको पहिचान र स्वाधिनता एमसीसीको खल्तीमा छ: भरत सी

देशको पहिचान र स्वाधिनता एमसीसीको खल्तीमा छ: भरत सी

पुराना दलहरुले राष्ट्रिय स्वाधिनता र पहिचानलाई अमेरिकी एमसिसि र एसपीपीको खल्तीमा हालेर देशलाई डुवाउन खोजेको
सुदूरपश्चिमको बजेट जनपक्षीय नभए समर्थन फिर्ता लिन्छौ : नेकपा एमाले

सुदूरपश्चिमको बजेट जनपक्षीय नभए समर्थन फिर्ता लिन्छौ : नेकपा एमाले

नेकपा एमालेले योजना खरिद–बिक्रीको बजेट नल्याउन चेतावनी दिएको छ।