नेभिगेशन
राजनिति

दुर्गाथली गाउँपालिकाको कुन वडामा कति मत खस्यो ?

 दुर्गाथली गाउँपालिकामा अन्तिम मतदाता संख्या तथा खसेको मतको विवरण
क्र स जिल्ला स्थानिय तह वडा न  मतदान केन्द्र पूरुष महिला जम्मा 
१ बझाङ्ग दुर्गाथली गाउँपालिका १ जनसहयोग प्रा वि थापागाँउ क १६० १८८ ३४८
जनसहयोग प्रा वि थापागाँउ ख १६७ २२६ ३९३
२ बझाङ्ग दुर्गाथली गाउँपालिका २ चौधारी मा वि क १८५ २११ ३९६
चौधारी मा वि ख १६१ २१८ ३७९
३ बझाङ्ग दुर्गाथली गाउँपालिका ३ थलचौर मा वि भवन मौलाली १२० १६४ २८४
नमादेव माध्यामिक विद्यालय रकैल १८९ २७८ ४६७
४ बझाङ्ग दुर्गाथली गाउँपालिका ४ भैरव माध्यामिक विद्यालय डुङ्ग्री क १४८ २०१ ३४९
भैरव माध्यामिक विद्यालय डुङ्ग्री ख १७० १७७ ३४७
५ बझाङ्ग दुर्गाथली गाउँपालिका ५ महादेव आधारभूत विद्यालय २२० २९० ५१०
गौरी आ वि जाफ्री १८० २३३ ४१३
६ बझाङ्ग दुर्गाथली गाउँपालिका ६ सुर्योदय मा वि चुहावन ३२८ ३७९ ७०७
७ बझाङ्ग दुर्गाथली गाउँपालिका ७ दुर्गा उ मा वि सैनपसेला क १९४ २२० ४१४
दुर्गा उ मा वि सैनपसेला ख १९४ २३२ ४२६
कूल जम्मा २४१६ ३०१७ ५४३३
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप राजनिति
देशको पहिचान र स्वाधिनता एमसीसीको खल्तीमा छ: भरत सी

देशको पहिचान र स्वाधिनता एमसीसीको खल्तीमा छ: भरत सी

पुराना दलहरुले राष्ट्रिय स्वाधिनता र पहिचानलाई अमेरिकी एमसिसि र एसपीपीको खल्तीमा हालेर देशलाई डुवाउन खोजेको
सुदूरपश्चिमको बजेट जनपक्षीय नभए समर्थन फिर्ता लिन्छौ : नेकपा एमाले

सुदूरपश्चिमको बजेट जनपक्षीय नभए समर्थन फिर्ता लिन्छौ : नेकपा एमाले

नेकपा एमालेले योजना खरिद–बिक्रीको बजेट नल्याउन चेतावनी दिएको छ।