नेभिगेशन
सुदूरपश्चिम

बझाङको सुनिपिपलचौर मावि सुवेडा मतदान केन्द्रमा पुन: मतदान जारी 

बझाङ : झडप भइ मतदान स्थगित भएको जयपृथ्वी नगरपालिका वडा नम्बर ७ स्थित सुनिपिपलचौर मावि सुवेडा मतदान केन्द्रमा पुन: मतदान भइरहेको छ । दोस्रोपटक भइरहेको मतदानमा पनि मतदाताहरुको उत्साजनक उपस्थिति रहेको छ ।

यो समाचार तयार पार्दासम्म ८०० मत खसेको बझाङ प्रहरी प्रमुख तथा डिएसपी ज्ञानबहादुर विष्टले बताए । ३०० बढी सेना प्रहरी परिचालन गरि मतदान भइरहेको डिएसपी विष्टले बताए । मतदानस्थलमा नगर प्रमुख उपप्रमुख उम्मेदवारहरु र राजिनितिक दलका प्रतिनिधिहरु उपस्थित छन् ।  मतदान बिहान ७ बजेबाट सुरु भइ वेलुका ५ बजे सकिनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
देशको पहिचान र स्वाधिनता एमसीसीको खल्तीमा छ: भरत सी

देशको पहिचान र स्वाधिनता एमसीसीको खल्तीमा छ: भरत सी

पुराना दलहरुले राष्ट्रिय स्वाधिनता र पहिचानलाई अमेरिकी एमसिसि र एसपीपीको खल्तीमा हालेर देशलाई डुवाउन खोजेको
सुदूरपश्चिमको बजेट जनपक्षीय नभए समर्थन फिर्ता लिन्छौ : नेकपा एमाले

सुदूरपश्चिमको बजेट जनपक्षीय नभए समर्थन फिर्ता लिन्छौ : नेकपा एमाले

नेकपा एमालेले योजना खरिद–बिक्रीको बजेट नल्याउन चेतावनी दिएको छ।