जयपृथ्वी डेलीका लेखहरु
भारत भाग्ने सुरमा थिए हत्या आरोपी कोली, दाहिने हातमा चोट
बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारको हत्या आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी जवान भरतराम कोली भारत भाग्नै लाग्दा समातिएको खुलेको... आइतबार, मंसिर १८, २०७९
कैलालीका एक शिक्षकविरुद्ध मुद्दा दायर, नक्कली प्रमाणपत्रले जागिर खाएको पुष्टि
कैलालीका एक शिक्षकविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। आइतबार, मंसिर १८, २०७९
दार्चुलाको सीमा क्षेत्रमा लफडा, नाका बन्द, केही नेपाली घाइते
दार्चुलास्थित नेपाल र भारतको सीमानाका क्षेत्रमा लफडा भएको छ। आइतबार, मंसिर १८, २०७९
बझाङमा करेन्ट लागेर एक जनाको मृत्यु
बझाङमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । शुक्रबार, मंसिर १६, २०७९
सुदूरपश्चिममा घट्दै डेंङ्गुको सङ्क्रमण
सुदूरपश्चिम प्रदेशमा हालसम्म डेङ्गुले तीनजनाको मृत्यु भइसकेको छ। मंगलबार, मंसिर १३, २०७९
कञ्चनपुरमा लागुऔषधसहित तीन जना युवायुवती पक्राउ, दुई अत्तरियाका
कञ्चनपुरमा लागुऔषधसहित तीन जना युवायुवती पक्राउ परेका छन्। मंगलबार, मंसिर १३, २०७९
नेश्नल लाइफ इन्स्योरेन्स कम्पनी बझाङ शाखाद्धारा बीमा सम्बन्धी सचेतना कार्यक्रम
नेश्नल लाइफ इन्स्योरेन्स कम्पनीको बझाङ शाखाले बझाङ जिल्लाको दुइ वटा विध्यालयमा बीमा सम्बन्धी सचेतना कार्यक्रम गरेको छ । आइतबार, मंसिर ११, २०७९
बझाङमा भीरबाट लडेर एक महिला घाइते
बझाङमा भीरबाट लडेर एक महिला घाइते भएकी छन् । आइतबार, मंसिर ११, २०७९
चुनाव हारे पनि जनताको मन जित्न सफल भयौं : ऐन महर
नेकपा एमालेका केन्द्रिय सदस्य तथा बझाङ जिल्ला सहइन्चार्ज ऐन महरले चुनाव हारे पनि जनताको मन जित्न सफल भएको बताए । शनिबार, मंसिर १०, २०७९पाँच सयभन्दा कम मतले छिनोफानो भएका यी आठ क्षेत्र
प्रतिनिधिसभा मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ। शुक्रबार, मंसिर ९, २०७९
बझाङमा एक बालिका झुन्डिएको अवस्थामा मृत फेला
बझाङमा एक बालिका झुन्डिएको अवस्थामा मृत फेला परेकी छिन । शुक्रबार, मंसिर ९, २०७९