नेभिगेशन
सुदूरपश्चिम

बझाङमा करेन्ट लागेर एक जनाको मृत्यु

बझाङ: बझाङमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा छविसपाथीभेरा गाँउपालिका वडा नं १ का ४० बर्षिया शिवहरी गिरी रहेका छन । मृतक गिरी सडकमा काम गर्ने लेन्थवर्कर रहेको प्रहरीले जनाएको छ । आज दिउसो साढे ४ बजे तिर सोहि वडाको मटेलामा रुखको हाँगा काट्ने क्रममा विजुलीको तारमा छुन पुग्दा करेन्ट लागेको थियो ।

जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी जनक ढुङगानाका अनुसार रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर बेहोस भएका गिरीको उपचारको लागी जिल्ला अस्पताल ल्याउदै गर्दा बाटोमै ज्यान गएको हो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

बझाङ सदरमुकाम र आसपास वस्तीमा खानेपानी र विद्युत अनियमित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा  झरे 

बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा झरे 

बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् ।
जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

राष्ट्रिय विभुति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको मानवताबादी सिद्धान्त बोकी २०७८ साल भदौ ७ गतेबाट बझाङ र आसपासका जिल्लामा सुनिने गरि प्रसारणमा आएको जयपृथ्वी एफ.एम. बझाङ आज भदौ...