जयपृथ्वी डेलीका लेखहरु
यस वर्षको ‘मितेरी गंगादेवी शान्ति पुरस्कार’ बझाङकी गंगुदेवीलाई पनि प्रदान गरिने
यस वर्षको ‘मितेरी गंगादेवी शान्ति पुरस्कार’ बझाङकी गंगुदेवी खडायतलाई प्रदान गरिने भएको छ । सोमबार, भदौ २५, २०८०
दुईवटा जेसिबी परिचालन हुँदा पनि जयपृथ्वी राजमार्ग सडक खुलेन, बिहानैदेखि यात्रु अलपत्र
आज दिनभर जसो जयपृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । आइतबार, भदौ २४, २०८०
बझाङमा एक जना खोलामा बगेर बेपत्ता
बझाङमा खोलाले बगाउँदा एक जना वृद्ध बेपत्ता भएका छन् । आइतबार, भदौ २४, २०८०
नेपाललाई थाईल्यान्डको चुनौतीपूर्ण लक्ष्य
थाईल्यान्डले आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमा नेपाललाई फाइनलमा पुग्न १ सय ६ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । शुक्रबार, भदौ २२, २०८०
कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ । बुधबार, भदौ २०, २०८०
कक्षा १२ को ग्रेडवृद्धि परीक्षा सर्यो
कक्षा १२ को ग्रेडवृद्धि परीक्षा सरेको छ। यही असोज ६ र ७ गतेका लागि तोकिएको परीक्षा विशेष कारण असोज ९ र १०... बुधबार, भदौ २०, २०८०
मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी अपराधको स्वरूप फेरिदैँ
आज मानव बेचबिखनविरुद्धको १७ औँ राष्ट्रिय दिवस । बुधबार, भदौ २०, २०८०
सुदूरपश्चिम प्रदेशमा मौसम सामान्यदेखि पूर्ण बदली
अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम सामान्यदेखि पूर्ण बदली छ। बुधबार, भदौ २०, २०८०
विश्वकपका लागि भारत र दक्षिण अफ्रिकाको प्रारम्भिक टोली घोषणा
भारतमा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकप क्रिकेटका लागि भारत र दक्षिण अफ्रिकाले आफ्ना प्रारम्भिक टोली घोषणा गरेका छन् । बुधबार, भदौ २०, २०८०
आज श्रीकृष्ण जन्माष्टमी
भाद्र कृष्ण अष्टमीका दिनमा आज। हिन्दूधर्मावलम्बीले भगवान् श्रीकृष्णको पूजा आराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाउँदैछन्। बुधबार, भदौ २०, २०८०
जयपृथ्वी नगरपालिका - ७ मा सुवेडामा बाघ आतंक, ८ बाख्रा मार्यो, एक शक्त घाइते
जयपृथ्वी नगरपालिका वडा नम्बर ७ मा बाघ आतंक बढेको छ । मंगलबार, भदौ १९, २०८०