नेभिगेशन
समाज चित्र

निरुता खत्रीको नयाँ गीत ’मेरी राईझुमा’ सार्वजनिक - भिडियो सहित्

बझाङ - गायिका निरुता खत्रीको नयाँ गीत ’मेरी राईझुमा’ सार्वजनिक भएको छ । उक्त गीतमा निरुतालाई गायक सुमन ताम्राकारले साथ दिएका छन् ।

आईतवार सार्वजनिक भएको गीत चर्चित टिकटक स्टार अंशु बर्माको युटुव च्यानल बाट सार्वजनिक भएको छ । 
यस गीतको भिडियोमा चर्चित टिकटक स्टार अंशु बर्मा र सुस्मीता पन्तको अभिनय रहेको छ । भिडियोलाइ जिबि आग्रीले निर्देशन गरेका हुन्। 


त्यस्तैः यस गीतमा शव्द एवं संगीत उमेश मुस्कान र मिस्टर होनिको रहेको छ । गीतले श्रोता दर्शकको मन जित्नेमा विश्वस्त छिन् रहेको गायिका खत्रीले बताइन । गायीका निरुता खत्री लामो समय देखि कलकारीता क्षेत्रमा काम गरीरहेकि छन । यो भन्दा अगाडि थुप्रै गीतहरु बजारमा ल्याई सकेकि खत्रीले यो पटक अलि फरक पनबाट गीत बजारमा ल्याएकी छन् । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप समाज चित्र
नेपाली मोडलिङमा क्षेत्रमा बझाङका अविनाशको निरन्तरता, फेरि आए छोडी जाने गित लिएर 

नेपाली मोडलिङमा क्षेत्रमा बझाङका अविनाशको निरन्तरता, फेरि आए छोडी जाने गित लिएर 

बझाङको खप्तडछान्ना गाउँपालिका जन्मथलो भइ हाल विभिन्न म्युजिक भिडियोमा मोडलिङ गरिरहेका अविनाश थापा फेरि प्रमोद खरेलद्धारा स्वरवद्ध छोडी जाने गित देखिएका छन् ।
नेपाली साहित्यका विराट प्रतिभा महाकवि देवकोटाको ११४ औँ जन्मजयन्ती मनाइँदै

नेपाली साहित्यका विराट प्रतिभा महाकवि देवकोटाको ११४ औँ जन्मजयन्ती मनाइँदै

नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १४ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ।
आज सुदूरपश्चिम प्रदेशमा ‘बुढी पोल्ने’ पर्व मनाइँदै

आज सुदूरपश्चिम प्रदेशमा ‘बुढी पोल्ने’ पर्व मनाइँदै

सुदूरपश्चिम प्रदेशमा ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ ।