नेभिगेशन
राजनिति

६ सय ९६ पालिकाको नतिजा सार्वजनिक हुँदा कुन दल कति स्थानमा विजयी भए ?

काठमाडौ: देशभर पालिका चुनाव–२०७९ अन्तर्गत अहिलेसम्म ६ सय ९६ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । चुनावका क्रममा ठुला ५ दलको सयुक्त गठबन्धन संग अधिकांस ठाँउमा नेकपा एमाले एक्लैले गठबन्धनको सामाना गरेको छ भने केहि ठाँउमा साना दल संग तालमेल गरेको छ ।  निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार २ सय ४८ नगरपालिका र ४ सय ४८ गाउँपालिकाको नतिजा सार्वजनिक भएको हो । वडाध्यक्ष देखि पालिका प्रमुख सम्म स्वतन्त्रको विजयी यात्रा हेर्दा राजनैतिक दलहरुप्रति मतदाताकाे वितर्ष्णा पैदा भएकाे देखिन्छ । 

मेयर/उपमेयर तथा अध्यक्ष/उपाध्यक्षमा दलगत विवरण 

नेपाली कांग्रेस  
मेयर/अध्यक्ष–३ सय १०
उपमेयर/उपाध्यक्ष–२ सय ८३

नेकपा एमाले 
मेयर/अध्यक्ष–१ सय ८८
उपमेयर/उपाध्यक्ष–२ सय १३

माओवादी केन्द्र
मेयर/अध्यक्ष–१ सय २०
उपमेयर/उपाध्यक्ष–१ सय २५

जसपा
मेयर/अध्यक्ष–२४
उपमेयर/उपाध्यक्ष–२८

एकीकृत समाजवादी
मेयर/अध्यक्ष–१७
उपमेयर/उपाध्यक्ष–२०

लोसपा
मेयर/अध्यक्ष–१०
उपमेयर/उपाध्यक्ष–९

राप्रपा
मेयर/अध्यक्ष–४
उपमेयर/उपाध्यक्ष–४

जनमोर्चा
मेयर/अध्यक्ष–४
उपमेयर/उपाध्यक्ष–३

नागरिक उन्मुक्ति पार्टी
मेयर/अध्यक्ष–४
उपमेयर/उपाध्यक्ष–३

जनमत पार्टी
मेयर/अध्यक्ष–२
उपमेयर/उपाध्यक्ष–१

मजदुर किसान पार्टी
मेयर/अध्यक्ष–१
उपमेयर/उपाध्यक्ष–१

तमलोपा
मेयर/अध्यक्ष–१

जनता प्रगतिशील पार्टी
मेयर/अध्यक्ष–१
उपमेयर/उपाध्यक्ष–१

विवेकशील साझा
मेयर/अध्यक्ष–१
उपमेयर/उपाध्यक्ष–१

स्वतन्त्र 
मेयर/अध्यक्ष–९
उपमेयर/उपाध्यक्ष–४

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप राजनिति
देशको पहिचान र स्वाधिनता एमसीसीको खल्तीमा छ: भरत सी

देशको पहिचान र स्वाधिनता एमसीसीको खल्तीमा छ: भरत सी

पुराना दलहरुले राष्ट्रिय स्वाधिनता र पहिचानलाई अमेरिकी एमसिसि र एसपीपीको खल्तीमा हालेर देशलाई डुवाउन खोजेको
सुदूरपश्चिमको बजेट जनपक्षीय नभए समर्थन फिर्ता लिन्छौ : नेकपा एमाले

सुदूरपश्चिमको बजेट जनपक्षीय नभए समर्थन फिर्ता लिन्छौ : नेकपा एमाले

नेकपा एमालेले योजना खरिद–बिक्रीको बजेट नल्याउन चेतावनी दिएको छ।