नेभिगेशन
राजनिति

कैलालीको धनगढी उपमहानगरपालिकाका १४ वटा वडाको मतगणना सार्वजनीक

#स्थानीय चुनाव

 कैलालीको धनगढी उपमहानगरपालिकाका १४ वटा वडाको मतगणना सम्पन्न भएको छ। १९ वडामध्ये १४ वटा वडाको गणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीलेले जनाएको छ। १४ वडामध्ये ९ मा नेपाली काँग्रेस, ३ मा नेकपा एमाले र २ मा माओवादी केन्द्र विजयी भएको छ।

वडा नम्बर १, २, ३, ४, ५, १४, १५, १७ र १९ मा नेपाली काँग्रेस विजयी भएको छ भने ७ , ८ र १८ मा एमाले विजयी छ। यस्तै वडा नम्बर ६ र १६ मा माओवादी केन्द्र विजयी भएको छ। वडा नम्बर १३ को गणना अन्तिम चरणमा पुगेको छ। त्यहाँ काँग्रेस जित नजिक छ। वडा नम्बर ९ मा काँग्रेस, ११ मा माओवादी केन्द्र र १२ मा नेकपा एमाले अगाडि छ। १० को गणना सुरु भएको छैन।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप राजनिति
देशको पहिचान र स्वाधिनता एमसीसीको खल्तीमा छ: भरत सी

देशको पहिचान र स्वाधिनता एमसीसीको खल्तीमा छ: भरत सी

पुराना दलहरुले राष्ट्रिय स्वाधिनता र पहिचानलाई अमेरिकी एमसिसि र एसपीपीको खल्तीमा हालेर देशलाई डुवाउन खोजेको
सुदूरपश्चिमको बजेट जनपक्षीय नभए समर्थन फिर्ता लिन्छौ : नेकपा एमाले

सुदूरपश्चिमको बजेट जनपक्षीय नभए समर्थन फिर्ता लिन्छौ : नेकपा एमाले

नेकपा एमालेले योजना खरिद–बिक्रीको बजेट नल्याउन चेतावनी दिएको छ।