नेभिगेशन
राजनिति

दुर्गाथली गाउँपालिकामा गठबन्धनले प्रमुख र उप्रमुखसहित पाँच वडामा बिजयी हात पार्‍यो

बझाङ : दुर्गाथली गाउँपालिकामा गठबन्धनले प्रमुख र उप्रमुखसहित पाँच वडामा बिजयी हात पारेको छ । गाउँपालिका अध्यक्षमा गठबन्धन (नेकपा माओवादी केन्द्र) का दिलबहादुर थापा २८२३ मत ल्याएर बिजयी भएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका दलबहादुर धामी १८८३ मत ल्याएर पराजित भएका छन् ।

गाउँपालिका उपाध्यक्षमा गठबन्धन (नेपाली कांग्रेस) का जनक दौल्यालले २८४० मत ल्याएर बिजयी भएका छन् भने उनका प्रतिस्पर्धी शारदा बिकले १०१ मत ल्याएर पराजित भएकी छन् । ७ वडा रहेको दुर्गाथली गाउँपालिकामा गठबन्धनले ५ वडामा बिजयी हासिल गरेको छ भने २ वडामा नेकपा एमालेले बिजयी हात पारेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप राजनिति
देशको पहिचान र स्वाधिनता एमसीसीको खल्तीमा छ: भरत सी

देशको पहिचान र स्वाधिनता एमसीसीको खल्तीमा छ: भरत सी

पुराना दलहरुले राष्ट्रिय स्वाधिनता र पहिचानलाई अमेरिकी एमसिसि र एसपीपीको खल्तीमा हालेर देशलाई डुवाउन खोजेको
सुदूरपश्चिमको बजेट जनपक्षीय नभए समर्थन फिर्ता लिन्छौ : नेकपा एमाले

सुदूरपश्चिमको बजेट जनपक्षीय नभए समर्थन फिर्ता लिन्छौ : नेकपा एमाले

नेकपा एमालेले योजना खरिद–बिक्रीको बजेट नल्याउन चेतावनी दिएको छ।