नेभिगेशन
राजनिति

गठबन्धन र एमालेलाई हराउँदै जयपृथ्वी नगरपालिका वडा नम्बर १ मा डम्बर सिंह बिजयी

बझाङ : जयपृथ्वी नगरपालिका वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार डम्बर सिंह बिजयी भएका छन् । सिंहले नेपाली कांग्रेसबाट राजीनमा दिएर स्वतन्त्र उम्मेदवारी दर्ता गरि पुतली चुनाव चिह्न लिएर ३०२ मत प्राप्त गरि बिजयी भएका हुन् ।

सिंहले गठबन्धनका देवीजङ्ग सिंहभन्दा ५१ मत बढी मत ल्याए भने नेकपा एमालेका उम्मेद्वार अस्मिता शाही सिंहभन्दा १७४ मत बढी मत प्राप्त गरेका हुन् । गठबन्धनका वडाअध्यक्ष उम्मेद्वार देवीजङ्ग सिंहले २५० मत प्राप्त गरे भने नेकपा एमाले वडाअध्यक्ष उम्मेद्वार अस्मिता शाही सिंहले १२८ मत मात्रै प्राप्त गरिन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप राजनिति
देशको पहिचान र स्वाधिनता एमसीसीको खल्तीमा छ: भरत सी

देशको पहिचान र स्वाधिनता एमसीसीको खल्तीमा छ: भरत सी

पुराना दलहरुले राष्ट्रिय स्वाधिनता र पहिचानलाई अमेरिकी एमसिसि र एसपीपीको खल्तीमा हालेर देशलाई डुवाउन खोजेको
सुदूरपश्चिमको बजेट जनपक्षीय नभए समर्थन फिर्ता लिन्छौ : नेकपा एमाले

सुदूरपश्चिमको बजेट जनपक्षीय नभए समर्थन फिर्ता लिन्छौ : नेकपा एमाले

नेकपा एमालेले योजना खरिद–बिक्रीको बजेट नल्याउन चेतावनी दिएको छ।