नेभिगेशन
राजनिति

अदालतको फैसलाबारे योगेशले भने– बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड

काठमाडाैं : एमाले नेता योगेश भट्टराईले सर्वोच्चले पछिल्लो समय गरेको फैसलाबारे टिप्पणी गरेका छन् । अदालतबाट आएका आदेशहरूले एमाले एकताको अपरिहार्यतालाई नै जोड गरे जस्तो आफूलाई लागेको उनको भनाइ छ ।

‘अदालतका पछिल्ला फैसलाले नेकपा एमालेको एकताको अपरिहार्यतालाई नै जोड गरे जस्तो लाग्छ मलाई त । एकताको पक्षमा उत्प्रेरणा नै मान्नुपर्छ’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।  

उनले  बुझ्नु पर्नेहरूलाई यो एउटा पाठ भएको भन्दै अगाडि भनेका छन्, ‘भन्छन् नि बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप राजनिति
देशको पहिचान र स्वाधिनता एमसीसीको खल्तीमा छ: भरत सी

देशको पहिचान र स्वाधिनता एमसीसीको खल्तीमा छ: भरत सी

पुराना दलहरुले राष्ट्रिय स्वाधिनता र पहिचानलाई अमेरिकी एमसिसि र एसपीपीको खल्तीमा हालेर देशलाई डुवाउन खोजेको
सुदूरपश्चिमको बजेट जनपक्षीय नभए समर्थन फिर्ता लिन्छौ : नेकपा एमाले

सुदूरपश्चिमको बजेट जनपक्षीय नभए समर्थन फिर्ता लिन्छौ : नेकपा एमाले

नेकपा एमालेले योजना खरिद–बिक्रीको बजेट नल्याउन चेतावनी दिएको छ।