नेभिगेशन
राजनिति

रवि लामिछानेको ‘घरदैलो कार्यक्रम’ आजदेखि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आजबाट घरदैलो कार्यक्रम सुरु गर्दै छन् । हिजो चितवन पुगेका उनले आजबाट घरदैलो कार्यक्रमका सुरु गर्न लागेका हुन् । 

उनले आगामी सोमबारसम्म आफूले गरेका कामबारे मतदातालाई जानकारी गराउने छन् ।शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत रविले घरदैलो कार्यक्रम चुनावमा मात्र नभएर निरन्तर हुनुपर्ने बताएका छन् । उनले आफूहरूलाई सुझाव दिन पनि आग्रह गरेका छन् । 

निर्वाचनको एक वर्ष पूरा भएको अवसरमा रास्वपा आभार व्यक्त गर्न फेरि जनताको घरदैलोमा आएको उनले बताएका छन् । उनले गएको वैशाख १० को उपनिर्वाचनमा चितवन–२ बाट निर्वाचित भएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप राजनिति
देशको पहिचान र स्वाधिनता एमसीसीको खल्तीमा छ: भरत सी

देशको पहिचान र स्वाधिनता एमसीसीको खल्तीमा छ: भरत सी

पुराना दलहरुले राष्ट्रिय स्वाधिनता र पहिचानलाई अमेरिकी एमसिसि र एसपीपीको खल्तीमा हालेर देशलाई डुवाउन खोजेको
सुदूरपश्चिमको बजेट जनपक्षीय नभए समर्थन फिर्ता लिन्छौ : नेकपा एमाले

सुदूरपश्चिमको बजेट जनपक्षीय नभए समर्थन फिर्ता लिन्छौ : नेकपा एमाले

नेकपा एमालेले योजना खरिद–बिक्रीको बजेट नल्याउन चेतावनी दिएको छ।