नेभिगेशन
विदेश
चीनले नयाँ अन्तरिक्ष स्टेशनमा बस्ने गरी तीन अन्तरिक्ष यात्री पठायो

चीनले नयाँ अन्तरिक्ष स्टेशनमा बस्ने गरी तीन अन्तरिक्ष यात्री पठायो

चीनले आफ्नो नयाँ अन्तरिक्ष स्टेशनमा बस्ने गरी तीन जना अन्तरिक्ष यात्रीलाई पठाएको छ ।
युद्धविरामपछि पनि इजरायलका सुरक्षाकर्मी र प्यालेस्टाइनीबीच झडप

युद्धविरामपछि पनि इजरायलका सुरक्षाकर्मी र प्यालेस्टाइनीबीच झडप

युद्धविरामको घोषणापछि पनि इजरायलका सुरक्षाकर्मी र प्यालेस्टाइनका नागरिकबीच झडप भएको छ ।
भारतलाई काेराेना सङ्क्रमणकाे तेस्राे लहरका लागि तयार रहन वैज्ञानिक सल्लाहकारकाे चेतावनी

भारतलाई काेराेना सङ्क्रमणकाे तेस्राे लहरका लागि तयार रहन वैज्ञानिक सल्लाहकारकाे चेतावनी

भारतका केन्द्र सरकारका प्रमुख वैज्ञानिक सल्लाहकार के विजयराघवनले कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आउने निश्चित भएकाले तयारी अवस्थामा रहन चेतावनी दिनुभएको छ...
भारतमा एकैदिन कोरोना संक्रमणबाट ३७८० जनाको मृत्यु

भारतमा एकैदिन कोरोना संक्रमणबाट ३७८० जनाको मृत्यु

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या लगातार बढिरहेको छ ।
मुख्यमन्त्री केजरीवालको घोषणा– दिल्लीमा सबैलाई दुई महिना निःशुल्क खाद्यान्न

मुख्यमन्त्री केजरीवालको घोषणा– दिल्लीमा सबैलाई दुई महिना निःशुल्क खाद्यान्न

भारत–दिल्लीमा कोरोना भाइरसको महासंकटकाबीच मुख्यमन्त्री अरविन्द केजरीवालले दुई महिना निःशुल्क खाद्यान्न वितरण गर्ने घोषणा गरेका छन्। 
यस्तो छ साइकलमा श्रीमतीको शव बोकेको भाइरल तस्वीरको सत्यता

यस्तो छ साइकलमा श्रीमतीको शव बोकेको भाइरल तस्वीरको सत्यता

उत्तर प्रदेशको जौनपुर जिल्लाको मडियाहूं थाना क्षेत्रको अम्बरपुर गाउँको एक तस्वीर इन्टरनेटमा दुःखद् कमेन्टसहित भाइरल भयो ।
कोरोनाको दोस्रो लहर रोक्न किन असफल भयो भारत ?

कोरोनाको दोस्रो लहर रोक्न किन असफल भयो भारत ?

गत मार्च महिनाको सुरुआतमा भारतका स्वास्थ्यमन्त्री हर्ष वर्धनले भारत कोरोना महामारीको अन्त्य गर्ने दिशामा रहेको बताएका थिए ।
विद्रोहीसँगको दोहोरो भिडन्तमा घाइते भएका चाडका राष्ट्रपतिको निधन

विद्रोहीसँगको दोहोरो भिडन्तमा घाइते भएका चाडका राष्ट्रपतिको निधन

देशभित्रका विद्रोहीसँगको भिडन्तमा गत साताको अन्त्यतिर घाइते भएका अफ्रिकी मुलुक चाडका राष्ट्रपति इदरिस डेबीको उपचारका क्रममा मृत्यु भएको छ ।
भारतका केन्द्रीय मन्त्री जावडेकरलाई कोरोना

भारतका केन्द्रीय मन्त्री जावडेकरलाई कोरोना

भारतका केन्द्रीय मन्त्री प्रकाश जावडेकरलाई कोराना संक्रमण भएको छ ।
दिल्लीमा कर्फ्यू घोषणा, लकडाउनको विकल्प नरहेको चेतावनी

दिल्लीमा कर्फ्यू घोषणा, लकडाउनको विकल्प नरहेको चेतावनी

नयाँ भेरियन्टको कोरोना भाइरस संक्रमण नियन्त्रणबाहिर जान लागेपछि भारतको राजधानी दिल्लीमा कर्फ्यू घोषणा भएको छ ।
भारतमै एकैदिन २ लाखभन्दा बढीलाई कोरोना, १०३८ को मृत्यु

भारतमै एकैदिन २ लाखभन्दा बढीलाई कोरोना, १०३८ को मृत्यु

भारतमा कोरोना भाइरसको दैनिक संक्रमण १० दिनमै दोब्बर भएको छ ।
अश्वेत मारिएपछि अमेरिकामा तनाव : दुई सहरमा कर्फ्यु, ४० प्रदर्शनकारी पक्राउ

अश्वेत मारिएपछि अमेरिकामा तनाव : दुई सहरमा कर्फ्यु, ४० प्रदर्शनकारी पक्राउ

प्रहरीको गोलीले एक जना अश्वेत युवाको निधन भएपछि अमेरिकामा प्रदर्शन चर्केको छ।