विदेश
नेपाली भाषीलाई 'विदेशी मूलका' भनेपछि सिक्किम आन्दोलित
भारतका नेपाली भाषीहरूले अहिले अदालतको फैसलाले आफूहरूलाई विदेशी बनाएको भन्दै तीव्र आक्रोश पोखेका छन्। शनिबार, माघ २१, २०७९
प्रहरीको गोली लागेर भारतको ओडिशाका स्वास्थ्यमन्त्रीको मृत्यु
प्रहरीको गोली लागेर घाइते भएका भारत ओडिशा राज्यका स्वास्थ्यमन्त्री नवकिशोर दासको मृत्यु भएको छ । सोमबार, माघ १६, २०७९
अमेरिकाका सबै आन्तरिक उडान अवरुद्ध
उडान नियन्त्रण प्रणालीमा भएको गडबडीका कारण अमेरिकाका सबै आन्तरिक उडान ठप्प भएको छ । बुधबार, पुस २७, २०७९
गुजरातमा झाेलुंगे पुल भत्किँदा १३२ जनाकाे मृत्यु
भारतको गुजरात राज्यको मोरबीस्थित माछु नदीमा रहोको ऐतिहासिक झोलुंगो पुल भत्किँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ। सोमबार, कात्तिक १४, २०७९
चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा पुन: सी जिनपिङ चयन
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २०औं महाधिवेशन सी जिनपिङलाई पुन: महासचिवमा चयन गर्दै शनिबार सम्पन्न भएको छ । आइतबार, कात्तिक ६, २०७९
रुसको सैन्य तालिम केन्द्रमा गोली चल्यो : ११ जनाको ज्यान गयो, १५ जना घाइते
रुसको सैन्य तालिम केन्द्रमा गोली चल्दा ११ जनाको ज्यान गएको छ । अरु १५ जना घाइते भएका छन् । आइतबार, असोज ३०, २०७९
जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार
जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएको छ । शुक्रबार, असार २४, २०७९
पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त
पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पारित भएको छ। आइतबार, चैत २७, २०७८
युक्रेनको बुचा शहर: सडकभर ध्वस्त रुसी ट्यांक !
युक्रेनी सेनाले बुचा सहर हुँदै कीभ सहरतर्फ जाँदै गरेको रुसी ट्याङ्क र सशस्त्र कर्मचारी वाहकहरूको स्तम्भ ध्वस्त पारेको थियो । शनिबार, चैत २६, २०७८
सम्झौता अघि बढाउने–नबढाउने नेपालको हातमा छ– एमसीसी
सोमबार, कात्तिक १५, २०७८
सामाजिक सञ्जाल फेसबुकको नाम परिवर्तन गरेर मेटा राखियो
शुक्रबार, कात्तिक १२, २०७८
अफगानी राष्ट्रपति असरफ घानीले देश छाडे
अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । आइतबार, साउन ३१, २०७८