नेभिगेशन
विदेश

गुजरातमा झाेलुंगे पुल भत्किँदा १३२ जनाकाे मृत्यु

भारतको गुजरात राज्यको मोरबीस्थित माछु नदीमा रहोको ऐतिहासिक झोलुंगो पुल भत्किँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ। क्षमताभन्दा पाँच गुणा बढी मानिस झोलुंगो पुलमा चढी सोल्फी खिच्नो क्रममा पुल भत्किएको हो। प्रत्यक्षदर्शीका अनुसार पुलको क्षमता १०० जनामात्र रहो पनि दुर्घटनाको समयमा करिब ५ सय जना मानिस उपस्थित थिए।

प्रहरी महानिर्दोशक आशिष भाटियाका अनुसार करिब १७७ जनालाई बचाइएको छ। उनका अनुसार उद्दार कार्य जारी नै छ। दुर्घटनाको छानबिन गर्न प्रदेश सरकारले ५ सदस्यीय विशोष अनुसन्धान टोली गठन गरोको छ ।

राज्यका गृहमन्त्री हर्ष संघवीलो पुल ६ महिनादोखि बन्द रहोको बताए। मर्मतपछि यो पुल अक्टोबर २६ मा पुन: खोलिएको थियो। झोलुंगो पुल १४० वर्षभन्दा पुरानो हो। पुलको लम्बाइ लगभग ७६५ फिट छ। पुलको उद्घाटन सन् १८७९ मा मुम्बईका गभर्नर रिचर्ड टोम्पललो गरोका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप विदेश
भारतमा बढ्दो तापक्रमले स्वास्थ्य सङ्कट निम्त्याउन सक्ने विज्ञहरूको चेतावनी

भारतमा बढ्दो तापक्रमले स्वास्थ्य सङ्कट निम्त्याउन सक्ने विज्ञहरूको चेतावनी

 भारतमा बढ्दो तापक्रमले देशका भीडभाडयुक्त सहरहरूमा स्थितिमा प्रतिकूल प्रभाव पारिरहेको छ ।
कोलकातामा देखियो रेमाल आँधीको प्रभाव, हावाहुरीसँगै वर्षा र पहिरो

कोलकातामा देखियो रेमाल आँधीको प्रभाव, हावाहुरीसँगै वर्षा र पहिरो

भारतमा रेमाल नामको चक्रवात अर्थात आँधीले अहिले आफ्नो प्रभाव देखाउन थालेको छ ।
इन्डोनेसियामा ज्वालामुखी विष्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु

इन्डोनेसियामा ज्वालामुखी विष्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु

इन्डोनेसियामा ज्वालामुखी विष्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु
कोरियाले माग्यो उत्पादनमूलक क्षेत्रका लागि १५ हजार भन्दा बढी नेपाली कामदार

कोरियाले माग्यो उत्पादनमूलक क्षेत्रका लागि १५ हजार भन्दा बढी नेपाली कामदार

कोरियाले माग्यो उत्पादनमूलक क्षेत्रका लागि १५ हजार भन्दा बढी नेपाली कामदार