जयपृथ्वी डेलीका लेखहरु
कुनै दलसँग एकता गर्दैनौँ समग्र वाम एकताबारे सोच्न सक्छौ
नेकपा एकीकृत समाजवादी पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले कुनै पनि दलसँग एकता नहुने स्पष्ट पारेका छन् । शनिबार, पुस १६, २०७९
कञ्चनपुरमा खैरो हिरोइनसहित दुई जना पक्राउ
कञ्चनपुरमा खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन्। शनिबार, पुस १६, २०७९
कैलालीमा हाइस दुर्घटना अपडेटः घाइते १८ जनाकै पहिचान खुल्यो
कैलालीको गौरीगंगामा विहान १०ः २० बजे भएको हाइस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने घाइते १८ जनाको पहिचान खुलेको छ। शनिबार, पुस १६, २०७९मुख्यमन्त्री बन्न प्रदेश झरेका अर्याललाई २ भोटमात्रै
२०७० सालको निर्वाचित संविधानसभा सदस्य अमृत अर्याल मंसिर ४ को निर्वाचनमा मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको दाबेदार थिए । शुक्रबार, पुस १५, २०७९
धनगढी बसपार्कबाट ब्राउन सुगर सहित २ जना पक्राउ
कैलालीको धनगढी बसपार्कबाट ब्राउन सुगर सहित २ जना पक्राउ परेका छन्। शुक्रबार, पुस १५, २०७९सुदूरपश्चिममा शपथ ग्रहण आज, ६ सदस्यले मातृ भाषामा सपथ लिदैँ
सुदूरपश्चिम प्रदेशसभा सदस्यको शपथ ग्रहण आज दिउँसो हुने भएको छ। शुक्रबार, पुस १५, २०७९
प्रचण्ड सरकारको कार्यक्रम कुर्दै भीम रावल, कम्युनिस्ट एकताबारे नो कमेन्ट
पूर्व उपप्रधानमन्त्री तथा नेकपा (एमाले) का नेता डा. भीम रावलले नयाँ सरकार निर्माणको विषयलाई नियालिरहेको बताएका छन्। बुधबार, पुस १३, २०७९
मालिकार्जुन दार्चुला सेवा समाजको कार्यालयमा चोरी
धनगढी उपमहानगरपालिका–५ तारानगरमा रहेको मालिकार्जुन दार्चुला सेवा समाजको कार्यालय भवनमा चोरी तथा तोडफोड भएको छ। बुधबार, पुस १३, २०७९
बिहानसम्म पदै पदले घेरिएको कांग्रेस बेलुका हुँदा रित्तै
राजनीति कहिले नरम हुन्छ, कहिले कठोर । आइतबार, पुस १०, २०७९
भोलि नयाँ प्रधानमन्त्रीको शपथ
नयाँ प्रधानमन्त्रीको शपथग्रहण सोमबार हुने भएको छ । आइतबार, पुस १०, २०७९
प्रधानमन्त्री बन्न राष्ट्रपतिसमक्ष प्रचण्डको दाबी पेस, १ सय ६६ जना सांसदको हस्ताक्षर
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्रीको दाबी पेस गर्नुभएको छ । आइतबार, पुस १०, २०७९