जयपृथ्वी डेलीका लेखहरु
कालंगा गाड जलविधुत आयोजनाबाट बिजुलीको उत्पादन सुरु
निजी क्षेत्रको लगानीमा निमार्ण सम्पन्न भएको कालंगा गाड जलविधुत आयोजनाले आज बाट औपचारिक रुपमा विजुलीको उत्पादन सुरु भएको छ । आइतबार, पुस २४, २०७९मुख्यमन्त्रीसहित नीजि सचिवालयका कर्मचारीको नाममा साढे एक करोड खर्च
सुदूरपश्चिम प्रदेश सरकार गठन गर्दा २०७४÷७५ मा मुख्यमन्त्री त्रिलोचन भट्टको निजी सचिवालय चार सदस्यको थियो। आइतबार, पुस २४, २०७९एमाले नेता हिक्मतकुमार कार्की प्रदेश १ को मुख्यमन्त्री नियुक्त
प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् । आइतबार, पुस २४, २०७९
बझाङको सदरमुकाम चैनपुर बजारमा सिसि क्यामेरा जडान
बझाङको सदरमुकाम चैनपुरमा सिसि टिभी क्यामरा जडान गरिएको छ । शनिबार, पुस २३, २०७९
सुदूरपश्चिम सहित देशभरका भूमिहीनलाई फारम भर्न पुनः ३५ दिने सूचना जारी
सुदूरपश्चिम सहित देशभरका भूमिहीनलाई फारम भर्न पुनः ३५ दिने सूचना जारी गरिएको छ। शुक्रबार, पुस २२, २०७९सुदूरपश्चिममा फैलिदो अपराध, २६० जना फरार
कैलालीको धनगढीमा विवाहको प्रलोभन देखाएर बच्चा जन्मिएपछि एक पुरुष फरार भए। शुक्रबार, पुस २२, २०७९सुदूरपश्चिम सरकार गठनका लागि २७ गतेभित्र दाबी पेश गर्न आव्हान
सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि २७ गतेभित्र दाबी पेश गर्न आह्वान गरिएको छ। बुधबार, पुस २०, २०७९
एकीकृत समाजवादीले सरकारमा जाने नजानेबारे अझै निर्णय लिन सकेन
नेकपा (एकीकृत समाजवादी) ले सरकारमा जाने/नजानेबारे निर्णय लिने जिम्मेवारी पार्टीको केन्द्रीय सचिवालयलाई दिएको छ । मंगलबार, पुस १९, २०७९
अश्लील भिडियो सार्वजनिक गरिदिने भन्दै दर्जनौ महिलासँग ब्ल्याकमेल
सशस्त्र प्रहरी बलका भगौडा व्यक्ति हुन्, पदमराज भट्ट जो नटवरलालको नाममाबाट परिचित छन्। मंगलबार, पुस १९, २०७९
बझाङ लगाएत सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा विद्युत सेवा अवरुद्ध
बझाङ लगाएत सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा विद्युत सेवा अवरुद्ध भएको छ । मंगलबार, पुस १९, २०७९
खप्तडछान्नामा यातायात व्यवसायीको ज्यादती : १५ किलोमिटरको भाडा ५ सय ५० रूपैयाँ...
खप्तडछान्नामा यातायात व्यवसायीको ज्यादती सोमबार, पुस १८, २०७९
बझाङमा बिद्युतीय भुक्तानी प्रणाली (EFT) लागू
बझाङमा बिद्युतीय भुक्तानी प्रणाली (EFT) सम्बन्धि अभिमुखीकरण कार्यक्रम सञ्चालन भएको छ। सोमबार, पुस १८, २०७९