नेभिगेशन
सुदूरपश्चिम

मालिकार्जुन दार्चुला सेवा समाजको कार्यालयमा चोरी

बझाङ: धनगढी उपमहानगरपालिका–५ तारानगरमा रहेको मालिकार्जुन दार्चुला सेवा समाजको कार्यालय भवनमा चोरी तथा तोडफोड भएको छ। मंगलबार राति चोरी तथा तोडफोड भएको अध्यक्ष महेन्द्रराज पन्तले बताए। चोरले सबै कोठामा तोडफोड गर्नुका साथै दानपात्र फुटाएर नगद रकम लगेको पन्तले बताए।

कार्यालयमा रहेको दराज र दानपात्र फोडेर १५ हजार नगद चोरी भएको पन्तले बताए। यस्तै, भवनको भुइँतलामा रहेको पसलबाट रिचार्ज कार्ड र सामन चोरी भएको समाजका अध्यक्ष पन्तले बताए। तर जिल्ला प्रहरी कार्यालयले कैलालीले भने नगद रकम अझै यकिन नभएको जनाएको छ।   
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

बझाङ सदरमुकाम र आसपास वस्तीमा खानेपानी र विद्युत अनियमित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा  झरे 

बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा झरे 

बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् ।
जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

राष्ट्रिय विभुति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको मानवताबादी सिद्धान्त बोकी २०७८ साल भदौ ७ गतेबाट बझाङ र आसपासका जिल्लामा सुनिने गरि प्रसारणमा आएको जयपृथ्वी एफ.एम. बझाङ आज भदौ...