जयपृथ्वी राजमार्ग
पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध
सडकमाथिबाट खसेको पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध भएको भएको छ । शनिबार, साउन ६, २०८०
पहिरो खसेर खोड्पे-बझाङ जयपृथ्वी राजमार्ग अवरुद्ध
निरन्तरको वर्षाका कारण सडकमाथिबाट खसेको पहिरोले खोड्पे-बझाङ जयपृथ्वी राजमार्ग गए रातिदेखि अवरुद्ध भएको छ । आइतबार, असार १०, २०८०अबरुद्ध जयपृथ्वी राजमार्ग खुल्यो, रोकिएका सवारी साधन गन्तव्यतिर लागे
सडकमाथिबाट खसेको सुख्खा पहिरोकारण अवरुद्ध जयपृथ्वी राजमार्ग पुन: सञ्चालनमा आएको छ । शनिबार, असोज २९, २०७९
सुख्खा पहिरोले जयपृथ्वी राजमार्ग शनिबार बिहानैदेखि अवरुद्ध
सडकमाथिबाट खसेको सुख्खा पहिरोले जयपृथ्वी राजमार्ग शनिबार बिहानैखेखि अवरुद्ध बनेको छ । शनिबार, असोज २९, २०७९नारुगौडामा बाढी आएपछि बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध
आइतबार साँझदेखि परेको अविरल बर्षाका कारण बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । सोमबार, कात्तिक १, २०७८
अवरुद्ध खोडपे बझाङ जयपृथ्वी राजमार्ग पाँच दिन पछि सुचारु
राजमार्ग सुचारु भए संगै पाँच दिन देखि बाटोमा रोकिएका परेका मालवाहक तथा यात्रुबाहक सवारी गन्तव्य तर्फ जान थालेका छन । बिहीबार, साउन २१, २०७८
चार दिन देखि अवरुद्ध खोडपे बझाङ जयपृथ्वी राजमार्ग अझै सुचारु हुन सकेन
अविरल बर्षाका कारण बैतडीको पाटन नगरपालिका वडा नं ८ झौलेकमा पहिरो खस्दा अवरुद्ध भएको राजमार्ग अझै सुचारु भएको छैन् । बुधबार, साउन २०, २०७८
पत्रकार महासंघ बझाङ शाखाद्वारा जयपृथ्वी पत्रकारिता पुरस्कारको स्थापना
शुक्रबार, साउन ८, २०७८
अवरुद्ध जयपृथ्वी राजमार्ग खुल्यो तर जोखिम उस्तै
निरन्तर बर्षातका कारण ठाउँ-ठाउँमा अवरुद्ध जयपृथ्वी राजमार्ग शनिबार खुलेको छ। शनिबार, असार ५, २०७८