खेल
विश्व बक्सिङ च्याम्पियनसिपको छनोटका खेल आजदेखि
तीन दिनसम्म हुने छनाेट खेलमा ४८ देखि ५१ केजी, ५४ देखि ५७ केजी, ६० देखि ६३ केजी, ६३.५ देखि ६७ र ६७... शुक्रबार, असोज १, २०७८
च्याम्पियन्स लिग स् रियल मड्रिड, लिभरपुल र म्यानचेस्टर सीटी विजयी ।
बिहीबार, भदौ ३१, २०७८
नेपाली राष्ट्रिय महिला फुटबल टोली बङ्गलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दै
एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेलेको हो आइतबार, भदौ २७, २०७८
टोकियो ओलम्पिकको उद्घाटन आज, मार्च पासमा नेपालको झन्डा गौरिका सिंह र एलेक्जेन्डर (एलेक्स) शाहले बोक्ने
विश्व खेलकुदको कुम्भमेला ३२औँ ग्रीष्मकालीन ओलम्पिकको औपचारिक रुपमा उद्घाटन आज हुँदै छ । शुक्रबार, साउन ८, २०७८
३२ औं ग्रीष्मकालीन टोकियो ओलम्पिक खेलकुदको उद्घाटन आज हुँदै
शुक्रबार, साउन ८, २०७८
नेपालका कुशल भुर्तेल आईसीसीको उत्कृष्ट खेलाडीको मनोनयनमा
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले अप्रिल महिनाको उत्कृष्ट खेलाडीको लागि मनोनयन सार्वजनिक गरेको छ । बुधबार, वैशाख २२, २०७८
आईपीएल : पञ्जाबलाई हराउँदै दिल्ली शीर्ष स्थानमा
पञ्जाब किंग्सका स्ट्याण्ड इन कप्तान मायंक अग्रवालले अविजित ९९ रन रन बनाए पनि दिल्ली क्यापिटल्स ६ विकेटले विजयी हुँदै इन्डियन प्रिमियर लिग... सोमबार, वैशाख २०, २०७८
सुदृढ जितसँगै धनगढी शीर्ष स्थानमा
लगातार खेल खेल्न बाध्य रहेको धनगढी एफसीले शनिबार नेपाल सुपर लिगमा एफसी चितवनलाई ३–० ले हराएको छ र यससँगै शीर्ष स्थानमा उक्लेको... शनिबार, वैशाख १८, २०७८
भारतमा कोरोनाले भयावह रुप लिएपछि टी–२० विश्वकप युएईमा सर्न सक्ने
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को तालिका अनुसार यही १८ अक्टोबर देखि १६ नोभेम्बरसम्म भारतमा आइसिसी टी–२० पुरुष क्रिकेट प्रतियोगिता हुनुपर्छ। शनिबार, वैशाख १८, २०७८
आइपिएल क्रिकेट : हारसँगै बैंग्लोरको शीर्ष स्थानमा रहने अवषर गुम्यो
इन्डियन प्रिमियर लिग, आइपिएल क्रिकेटमा पन्जाब किङ्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई पराजित गरेको छ । शनिबार, वैशाख १८, २०७८
नेपालको टी-२० अन्तर्राष्ट्रिय वरियतामा एक स्थान सुधार
नेपालको टी-२० अन्तर्राष्ट्रिय वरियतामा एक स्थान सुधार भएको छ । आइतबार, वैशाख १२, २०७८
आइपीएलमा राजस्थान रोएल्स ६ विकेटले विजयी
इन्डियन प्रिमियर लिग (आइपीएल)मा राजस्थान रोयल्सले कोलकता नाइटराइडर्सलाई ६ विकेटले पराजित गरेको छ । आइतबार, वैशाख १२, २०७८