नेभिगेशन
सुदूरपश्चिम

बझाङमा भुकम्पको धक्का महशुस

बझाङ : बझाङमा भुकम्पको धक्का महशुस भएको छ । बझाङमा मंगलबार राति ९ बजेर ७ मिनेट जादा धक्का महशुस भएको छ । खप्तड राष्टिय निकुन्जमा केन्द्रविन्दु बनाएर ५।७ रेक्टरस्केलको भूकम्पको गएको हो ।  यसअघि आइतबार बिहान ९ बजेर २७ मिनेटमा ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प धक्का महसुश गरिएको थियो । गएको भूकम्प के(कती म्याग्नीच्युट वा रेक्टर स्केलको हो भनी जानकारी नआएको र क्षतिको विवरण पनि आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । यस बारे भूकम्प मापन केन्द्रमा बुझ्न खोज्दा सम्पर्क हुन सकेको छैन।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

बझाङ सदरमुकाम र आसपास वस्तीमा खानेपानी र विद्युत अनियमित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा  झरे 

बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा झरे 

बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् ।
जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

राष्ट्रिय विभुति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको मानवताबादी सिद्धान्त बोकी २०७८ साल भदौ ७ गतेबाट बझाङ र आसपासका जिल्लामा सुनिने गरि प्रसारणमा आएको जयपृथ्वी एफ.एम. बझाङ आज भदौ...