नेभिगेशन
सुदूरपश्चिम

बझाङमा एक जना वयस्क पुरुष मृत भेटिए

बझाङमा एक जना वयस्क पुरुष मृत भेटिएका छन् । मष्टा गाउँपालिका १ समदेउ घर भएका करिब ४८ वर्षीय लाल पुरी बिहीबार बिहान जयपृथ्वी नगरपालिका -३ डुङ्ग्री खोलामा मृत भेटिएका हुन् ।

उनको अत्यधिक मदिरा सेवन गरि डुङ्ग्री खोला नजिक सुतेकाले चिसोका कारण मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरिक्षक रमेशदत्त अवस्थीले बताए ।

मृतक पुरीको शव पोष्ट मार्टमका लागि जिल्ला अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । मृतक पुरी हरेक दिन अत्यधिक मदिरा सेवन गर्दै हिड्ने गरेको स्थानीयले बताएका छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

बझाङ सदरमुकाम र आसपास वस्तीमा खानेपानी र विद्युत अनियमित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा  झरे 

बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा झरे 

बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् ।
जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

राष्ट्रिय विभुति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको मानवताबादी सिद्धान्त बोकी २०७८ साल भदौ ७ गतेबाट बझाङ र आसपासका जिल्लामा सुनिने गरि प्रसारणमा आएको जयपृथ्वी एफ.एम. बझाङ आज भदौ...