नेभिगेशन
सुदूरपश्चिम

बझाङ असिना पानीले सेताम्य, बालीनालीमा असर (फोटो फिचर)

बझाङ : बझाङमा बुधबार परेको असिना पानीले बालीनालीमा क्षति पुर्‍याएको छ । बुधबार दिउँसो करिब आधा घण्टा परेको असिना पानीले विशेषगरी गहुँ बालीामा असर पुर्‍याएको हो । असिना पानीले बझाङ सेताम्य भएको थलाराका बहादुर सायरले बताए । 

लामाे समयको खडेरीले धानको बेर्ना राख्न नपाएका किसानलाई बालीको रोग र असिना पानीले झन् मर्कामा पारेको उनले बताए । जिल्लाका धेरै जसो ठाउँमा जेठ र असारसम्म गहुँबाली पाकिसक्छ।  बेसी क्षेत्र बढी उत्पादन हुने क्षेत्रका रुपमा पनि लिने गरिएको छ । कतिपय ठाउँमा गहुँ, जहुँ भित्र्याइसकेका छन् भने कतिपय ठाउँ पाक्न बाँकि छ । 

अन्नबाली,तरकारी,फलफूलमा क्षति पुगेपछि बझाङबासीलाई झन् भोकमरी हुने र आयातित खाद्यान्नमा निर्भर हुनुपर्ने देखिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

बझाङ सदरमुकाम र आसपास वस्तीमा खानेपानी र विद्युत अनियमित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा  झरे 

बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा झरे 

बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् ।
जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

राष्ट्रिय विभुति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको मानवताबादी सिद्धान्त बोकी २०७८ साल भदौ ७ गतेबाट बझाङ र आसपासका जिल्लामा सुनिने गरि प्रसारणमा आएको जयपृथ्वी एफ.एम. बझाङ आज भदौ...