नेभिगेशन
सुदूरपश्चिम

कञ्चनपुरमा एक वडाध्यक्षको घुम्ने कुर्सीमा आन्दोलनकारी बसेपछि...

बझाङ: कञ्चनपुरको एक वडा कार्यालयमा आन्दोलनकर्ताले वडाध्यक्षको कुर्सीनै कब्जा गरेका छन्। जिल्लाको लालझाडी गाउँपालिका वडा नम्बर ४ मा आन्दोलनकर्ताले वडाध्यक्षको कुर्सीनै कब्जा गरेका हुन्। 
कार्यालय बन्द गराउन आएका युवाहरु मध्ये ३० वर्षीय सुरज रानाले वडाध्यक्षको कुर्सीमा बसेर अभद्र व्यवहार देखाएका छन्। 
मुख्यमन्त्री नमुना कृषि समन्वय समितिले यन्त्र वितरणमा मनोमानी गरेको भन्दै युवाको समूह वडा कार्यालय बन्द गराउन पुगेको थियो। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय रहेकाे निस्कर्ष निकालिएकाे छ ।
बझाङका तीन पालिकामा माछा मार्न नपाइने

बझाङका तीन पालिकामा माछा मार्न नपाइने

जयपृथ्वी नगरपालिकाबाट सुरु भएको बन्देज कार्यक्रम क्रमशः अहिले थलारा गाउँपालिका र केदारस्युँ गाउँपालिकाले पनि अनुसरण गरेका छन् ।
गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

तलकोट गाउँपालिका जोड्ने ताक्लाकोट सडक खण्ड पटक पटक अवरुद्ध हुँदा स्थानीयहरुले सास्ती भोगी रहेका छन् ।