नेभिगेशन
सुदूरपश्चिम

महेन्द्रनगरमा लागुऔषधसहित एक युवती पक्राउ

बझाङ: कञ्चनपुरमा लागुऔषधसहित एक युवतीलाई पक्राउ गरिएको छ। बिहीबार जिल्लाको भीमदत्त नगरपालिका १८ कटानबाट प्रहरीले युवतीलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिकन २ उल्टाखामकी ३२ वर्षीया मानमति बिक रहेकी छन्। उनको साथबाट ९० थान ब्युप्रोफिन एम्पुल, ९४ थान फेर्नागन एम्पुल र २ थान डाईजेल्याप एम्पुल गरी जम्मा १८६ थान लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय रहेकाे निस्कर्ष निकालिएकाे छ ।
बझाङका तीन पालिकामा माछा मार्न नपाइने

बझाङका तीन पालिकामा माछा मार्न नपाइने

जयपृथ्वी नगरपालिकाबाट सुरु भएको बन्देज कार्यक्रम क्रमशः अहिले थलारा गाउँपालिका र केदारस्युँ गाउँपालिकाले पनि अनुसरण गरेका छन् ।
गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

तलकोट गाउँपालिका जोड्ने ताक्लाकोट सडक खण्ड पटक पटक अवरुद्ध हुँदा स्थानीयहरुले सास्ती भोगी रहेका छन् ।