नेभिगेशन
सुदूरपश्चिम

बैतडीमा कुटपिटबाट एक जनाको मृत्यु

बझाङ: बैतडीमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ। जिल्लाको  पुर्चाैडी नगरपालिका–३ ढुङ्गाबिसौनाका ४५ वर्षीय गोविन्द पार्कीको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। २५ गते राति बोहराले कुटपिट गरी घाइते भएका पार्कीको सोमबार गोकुलेश्वर अस्पतालमा उपचारको क्रममा मुत्य भएको प्रहरीले बताएको छ। कुटपिट गरेको आरोपमा ढुङ्गाबिसौनाकै ४६ वर्षीय पुरनबहादुर बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको बैतडी प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। घटनाको  कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता जोशीले बताए।   
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

चैनपुरमा खानेपानी अनियमित हुँदा सदरमुकाम छोड्नुपर्ने बाध्यता, धेरैजसो होटेल बन्द 

बझाङ सदरमुकाम र आसपास वस्तीमा खानेपानी र विद्युत अनियमित हुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा  झरे 

बझाङमा जब घरभित्र निदाइरहेका एक युवा पहिरोसँगै सेती नदीमा झरे 

बझाङको छबिसपाथिभेरा- १ परिङ्गालका एक युवा निदाइरहेको अवस्थामा घर मुनीबाट पहिरो खस्दा घरसहित सेती नदीमा खसेका छन् ।
जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

जयपृथ्वी एफ.एम. बझाङ चौथौं वर्षमा प्रवेश

राष्ट्रिय विभुति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको मानवताबादी सिद्धान्त बोकी २०७८ साल भदौ ७ गतेबाट बझाङ र आसपासका जिल्लामा सुनिने गरि प्रसारणमा आएको जयपृथ्वी एफ.एम. बझाङ आज भदौ...