नेभिगेशन
सुदूरपश्चिम

जयपृथ्वी नगरपालिका जिल्लाकै पहिलो पुर्ण खोप सुनिश्चित पालिका घोषणा

बझाङ: जयपृथ्वी नगरपालिका आज एक कार्यक्रमका विच पुर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज एक कार्यक्रमका विच नगरपालिकालाई सुनिश्चित घोषणा गरिएको हो । नगरपालिका भित्रका जन्मे देखी १५ महिना पुरा भएका बालबालीका र १५ महिना देखी २३ महिना पुरा भएका बालबालिकाहरुले पुर्ण खोप पाई सकेपछि आज नगरपालिकालाई पुर्ण खोप सुनिश्चित घोषणा भएको हो ।

वडा नम्बर १ देखी ११ सम्मका सबै २३ महीना मुनिका बालकालीकाहरुले पुर्ण खोप प्राप्त गरि सकेपछि नगरपालिकालाई पुर्ण खोप सुनिश्चित घोषणा गरेको जयपृथ्वी नगरपालिकाका स्वास्थ्य संयोजक जनक बहादुर सिहँले बताउनु भयो । गाँउ घरमा रहेका बालबालीकाहरु खोप बाट बन्चित नभएको रोजगारीका लागी अभिभावक संग घर बाहिर रहेका बालबालीकाहरुले अन्य ठाँउ बाट पनि खोल लगाउन मिल्ने भएकाले नगरपालिकालाई पुर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको हो ।

नेपाल सरकारको नियमीत कार्यक्रम अन्तरगत नगर पालिकालाई पुर्ण खोप सुनिश्चित घोषणा गरीएको हो । यस बर्ष जिल्लाको जयपृथ्वी नगरपालिका पहिलो पुर्ण खोप सुनिश्चित गर्ने पालिका बनेको छ । पुर्ण खोप सुनिश्चितता गर्नका लागी र कार्यक्रमलाई निरन्त्रता दिनका लागी महिला स्वास्थ्य स्वयम् सेविका तथा सबै स्वास्थ्यकर्मी अभिभावक , जनप्रतिनिधीका साथै सरोकारवाला निकायको राम्रो भुमिका रहेको नगरपालिकाका प्रमुख चेतराज बजालले जानकारी दिनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
यो रेडियो जयपृथ्वी बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको शुभ अवसर पारी स्थापना भएका यो मिडिया हाउसले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्नेछ ।
थप सुदूरपश्चिम
गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय छ

गैरसरकारी क्षेत्रबाट शिक्षा क्षेत्रमा भएको लगानी प्रशंसनिय रहेकाे निस्कर्ष निकालिएकाे छ ।
बझाङका तीन पालिकामा माछा मार्न नपाइने

बझाङका तीन पालिकामा माछा मार्न नपाइने

जयपृथ्वी नगरपालिकाबाट सुरु भएको बन्देज कार्यक्रम क्रमशः अहिले थलारा गाउँपालिका र केदारस्युँ गाउँपालिकाले पनि अनुसरण गरेका छन् ।
गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

गाउँपालिका जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयले सास्ती भाेग्दै

तलकोट गाउँपालिका जोड्ने ताक्लाकोट सडक खण्ड पटक पटक अवरुद्ध हुँदा स्थानीयहरुले सास्ती भोगी रहेका छन् ।